काठमाडाैं । गायक योगेस पान र पुजा देवकोटाकाे स्वरमा रहेकाे देउडा भाकाकाे गीत 'डडेल्धुरा' मा सार्वजनिक भएकाे छ । योगेस पानकाे संगीत र जीवन साउदकाे लय रहेकाे साे गीतमा Samiya Entertainment Pvt. Ltd नाकाे युट्युवमार्फत सार्वजनिक गरिएकाे हाे ।
गीतकाे भिडियाेमा मोडल झरना बोहरा र योगेस पानको अभिनय रहेको छ । सुशान्त निर्दाेषले निर्देशन गरेकाे भिडियाे डडेल्धुराका धार्मिक तथा ऐतिहासिक स्थानहरूमा छायांकन गरिएकाे हाे ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google