‘छमकलि छमछम’ भन्दै आए मिस पबी र चक्र बम (भिडियो)

दर्पण दैनिक २ असार २०८०,०८:५४
post

काठमाडौं । टिकटकबाट चर्चामा आएकी मिस पबी (पबी साकी) पछिल्लो समय म्युजिक भिडियोमा व्यस्त छिन् । उनले पछिल्लो मयुजिक भिडियोमा गायक तथा मोडल चक्र बमसँग सहकार्य गरेकी छन् । 

गायक तथा मोडल बमको नयाँ गीत ‘छमकलि छमछम’को म्युजिक भिडियोमा मिस पबी र बमको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोको निर्देशन बिक्रम चौहान गरेका छन् । म्युजिक भिडियो गायक चक्र बमको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

चक्र बमको शब्द तथा लय रहेको सो गीतमा गायीका माया धामीले साथ दिएकी छन् ।

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: