मिस पवि र हिमाल सागरको ‘आहा कति राम्री’ सार्वजनिक (भिडियाे)

दर्पण दैनिक १६ माघ २०७९,१२:१७
post

काठमाडाैं । टिकटकमा ‘मिस पवि' पवित्रा साकीले अभिनय गरेको ‘आहा कति राम्री’ बोलको गीतको म्युजिक भिडिओ सार्वजनिक भएको छ । सार्वजनिक भिडिओमा पवित्रालाई गायक हिमाल सागरले अभिनय साथ दिएका  छन् ।

प्रेमील भाव व्यक्त गरिएको भिडिओमा पवित्रा र हिमाल सागरको प्रेम देखाउन खोजिएको छ । हिमाल सागरले नै गायक गीत गायनमा उनलाई अनु चौधरीले साथ दिएकी छन् ।
 
हेमन्त शिशिरको शब्द, संगीत तथा संगीत संयोजन रहेको गीतको भिडिओ युवराज वाइबाले निर्देशन गरेका हुन् ।  निशल पौडेलको छायांकन, विकाश दाहालको सम्पादन रहेको भिडिओ गीतकार एवं म्युजिक व्यवसायी शिवराज पौडेलले निर्माण गरेका हुन् । 

भिडियाे लिंक  https://youtu.be/WiyZuEdccmU

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: