चर्चित अभिनेत्री सुचन्द्राको मोटरसाइकल दुर्घटनामा मृत्यु

दर्पण दैनिक ८ जेष्ठ २०८०,११:२४
post

काठमाडौं । बङ्गाली टिभी उद्योगकी चर्चित अभिनेत्री सुचन्द्रादास गुप्ताको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ । शनिबार राति शुटिङबाट घर फर्किने क्रममा उनको दुर्घटना भएको हो । उनले शुटिङबाट घर फर्किनका लागि राइड शेयरिङ एपमार्फत मोटरसाइकल बोलाएकी थिइन् । बाटोमा साइकल चालकले अचानक बाटो काटेपछि मोटरसाइकल चालकले ब्रेक लगाउँदा दुर्घटना भएको हो ।

मोटरसाइकललाई पछाडिबाट आएको ट्रकले ठक्कर दिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकलबाट झरेकी २९ वर्षीया सुचन्द्रालाई ट्रकले किचेपछि घटनास्थलमै मृत्यु भएको हो ।

घटना भएको केही समयपछि घटनास्थल पुगेको बारानगर प्रहरीले ट्रक नियन्त्रणमा लिएको छ । सुचन्द्रा बङ्गाली टिभी उद्योगकी चर्चित नायिका हुन् । उनले थुप्रै  बङ्गाली टेलिभिजन शोमा काम गरेकी छिन् ।


 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९