काठमाडौँ । अभिनेता अनमोल केसीले फिल्म ‘ए मेरो हजुर ५’ साइन गरेका छन् । सुहाना थापा इन्टरटेन्मेन्टले बनाउन लागेको फिल्मको अनमोलले आज कागजी सम्झौता गरेका हुन् ।
फिल्ममा अनमोलको जोडी सुहाना थापाले काम गर्नेछिन् । फिल्मको छायांकन अनमोलको होम प्रोडक्सन ‘बाटुलो जुन’को छायांकन सकिएपछि सुरु हुनेछ ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google