‘रेलको बाटो’ गीतको तेस्रो भाग ‘सिंहदरबार २’ सार्वजनिक (भिडियाे)

दर्पण दैनिक २९ असार २०८०,१४:२९
post

काठमाडौं । गायक तथा संगीतकार सुरज पण्डितले ‘रेलको बाटो’ गीतको तेस्रो भाग ‘सिंहदरबार २’ सार्वजनिक गरेका छन् । उनले आफ्नै नामको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन् ।

सुरजकै शब्द, संगीत र स्वर रहेको गीतमा कमल सौरागले संगीत संयोजन गरेका छन् । लक्ष्मण सुनार निर्देशित गीतको भिडियोमार्फत देशको वर्तमान राजनैतिक परिस्थिति र आर्थिक अभावका कारण दुरदराजमा भएका गरिबी जनताको अवस्थालाई उजागर गरिएको छ ।

भिडियोमा सुरजसहित अस्मिता सुनार (जुरेली) र हेमन्त कान्छा रसाइलीको अभिनय देख्न सकिन्छ ।

उनीहरूले बिरामी हुँदा उपचार गर्न नसकेर आफ्नै मृगौला बेच्नसमेत बाध्य हुने गरिबीको मर्मलाई अभिनयमार्फत देखाउन खोजेका छन् । सुरजको ‘रेलको बाटो’ र ‘रेलको बाटो २ सिंहदरबार’ निकै चर्चित छ । 

सम्बन्धित खबर

post

'भिझाएर आँशु' सार्वजनिक (भिडियो)

२० फाल्गुन २०७९,१४:१३
post

बिहे गर्दै मोडल रियाशा

११ बैशाख २०८०,१३:५९
post

‘साइकल सरर’ मा राहुल र बिना

१४ बैशाख २०८०,०९:५०
post

‘दौतरी’ मा गरिमा  शर्मा

१७ बैशाख २०८०,२१:१२
post

काठमाडौँ आइपुगे आमिर खान

२४ बैशाख २०८०,१२:५५
post

‘पुष्पा २’ छायांकन सुरु

१६ असार २०८०,१६:११
post

महँगी

२८ श्रावण २०८०,१२:१२
post

एक भेट

२८ श्रावण २०८०,२०:५०
post

एक टुक्राे भाेक!

२९ श्रावण २०८०,२१:२५
post

‘जय हो’को प्रिमियर शो

७ भाद्र २०८०,१९:५५
post

यहाँ यस्तै छ

१८ भाद्र २०८०,०९:४७
post

'हाई गर्मी' (भिडियो)

१४ आश्विन २०८०,१७:४६
post

‘बसन्त’का दुई कृति एकसाथ

१५ आश्विन २०८०,०७:३८
post

अभिनेता अनमोल केसी रिहा

१५ आश्विन २०८०,०९:५२
post

अभिनेत्री दिपाशा बीसीको निधन

२३ कार्तिक २०८०,१४:१९
post

म बनेर बाँच्न सकूँ

१५ मंसिर २०८०,०८:५७
post

‘मायाबी’ को छायांकन सकियो

१७ मंसिर २०८०,०७:४०
post

उस्तै छ आज पनि....

२३ मंसिर २०८०,०७:१६
post

जमिनका गिद्धहरु

२९ मंसिर २०८०,१७:२०
post

‘मेरा बा’

५ पुष २०८०,१३:५८
post

बोल्ड आँचल

१८ माघ २०८०,१५:०९
post

रेखाको 'उपहार'मा आशा भुषाल

२५ फाल्गुन २०८०,१८:०९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

'अब तिमी उसैको भयौ' (भिडियो)

२१ जेष्ठ २०८१,१४:२३
post

‘बनायौं आज घर न घाटको’

६ असार २०८१,१७:३१
post

सब छोडी जानु त निश्चित छ

१२ श्रावण २०८१,२२:०२
post

मिस माल्टा चेरिस काठमाडौंमा

१४ श्रावण २०८१,०९:३९