वृज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडरमा सन्दीप

दर्पण दैनिक ३ भाद्र २०८१,१९:५२
post

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने वृज इन्टरनेशनल एजुकेशनल कन्सल्टेन्सीको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । सोमबार आयोजित एक कार्यक्रमबीच कन्सल्टेन्सी र लामिछानेबीच हस्ताक्षर कार्यक्रम भएको छ । उनी २ वर्षका लागि एम्बेसडर नियुक्त भएका हुन् ।

साइनिङ प्राइज भने खुलाइएको छैन । कन्सल्टेन्सीका निर्देशक भुवन गिरीले सन्दीपलाई पैसासँग तुलना गर्न नमिल्ने बताए । सन्दीपले भने यस्ता कार्यलाई खेलाडीलाई सहयोग पुर्याउने बताए । ‘यस्तै कुराले गर्दा हामी जस्तो खेलाडीलाई हौसला मिल्ने गर्छ, म देशको लागि र देशलाई अगाडि राख्न सधै तत्पर रहनेछु’ उनले भने ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: