काठमाडौं । घरेलु भूमिमा आयोजना हुने एकदिवसीय क्रिकेट विश्वकपका लागि भारतीय राष्ट्रिय क्रिकेट टिमको घोषणा भएको छ ।
भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)ले मंगलबार रोहित शर्माको कप्तानीमा १५ सदस्यीय राष्ट्रिय टिमको घोषणा गरेका हुन् । एकदिवसीय विश्वकप भारतमा अक्टोबर ५ देखि नोभेम्बर १९ सम्म हुँदै छ ।
प्रतियोगिताको यस संस्करणमा भारतसहित कुल १० टिम सहभागी छन् ।
भारतीय टिम :
रोहित शर्मा (कप्तान), शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, इशान किसन, केएल राहुन, हार्दिक पन्ड्या (उपकप्तान), सूर्यकुमार यादव, रविन्द्र जडेजा, अक्षर पटेल, शार्दुल ठाकुर, जसप्रीत बुमराह, मोहम्मद सामी, मोहम्मद सिराज, कुलदीप यादव
























































































































.jpg)
















































































































































प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google