आयरल्यान्डसँग नेपाल २ विकेटले पराजित

दर्पण दैनिक १९ असार २०८०,२१:२९
post

काठमाडाैं । जिम्बाब्वेमा जारी विश्वकप छनोटमा नेपालले आठौँ स्थान पाएको छ । मंगलबार भएको खेलमा आयरल्यान्डसँग २ विकेटले पराजित भएसँगै नेपाल आठौँ भएको हो ।

रोमाञ्चक खेलमा अन्तिम ओभरमा पुगेर आयरल्यान्डले नेपाललाई पराजित गरेको हो । नेपालले जितका लागि दिएको २६९ रनको लक्ष्य ४९.२ ओभरमा पूरा गर्दै आयरल्यान्ड विजयी भएको हो ।

नेपालले ९ विकेटको क्षतिमा ५० ओभर खेल्दै २६८ रन बनाएको थियो । २६९ रनको लक्ष्य पछ्याएको आयरल्यान्डले ४९.२ ओभरमा ८ विकेटको क्षतिमा लक्ष्य भेट्टाएको हो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: