आईसीसी विश्वकप लिग–२ को पहिलो सिरिज नेपालले नामिबिया र नेदरल्याण्डससँग नेपालमै खेल्ने

दर्पण दैनिक १५ मंसिर २०८०,१५:५६
post

काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गतको पहिलो सिरिज नेपालले आगामी फागनुमा घरेलु मैदानमा नै खेल्ने भएको छ । फागुनमा हुने लिग–२ अन्तर्गत पहिलो सिरिजमा नेपालले नेदरल्याण्डस् र नामिबियासँग खेल्नेछ । 

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार नामिबिया र नेदरल्याण्डस्सँग घरेलु मैदानमा खेल्दै लिग–२ को सुरुवात गर्ने जनाएको हो । 

सिरिज आगामी फागुन ५ गतेदेखि सुरु हुनेछ । नेदरल्याण्ड यो पटक सुपर १२ बाट लिग २ मा झरेको टोली हो ।  

लिग–२ मा नेपालसँगै यूएई, ओमान, स्कटल्यान्ड, नेदरल्यान्डस्, नामिबिया, अमेरिका र क्यानडा छन् । नेपालले हरेक टोलीसँग होम एण्ड अवे आधारमा त्रिकोणात्मक सिरिज खेल्नेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: