काठमाडौं । दोस्रो संस्करणको एभरेष्ट महिला भलिबल लिगका लागि अक्सनमार्फत ६ फेन्चाइच टोलीले ४२ खेलाडी अनुबन्ध गरेका छन् । काठमाडौंमा शुक्रबार भएको अक्सनमा ६ टोलीले ४२ खेलाडी अनुबन्ध गरेका हुन् ।
अक्सनबाट क्याटेगोरी ‘ए’ बाट एक, ‘बी’ र ‘सी’ बाट समान ३–३ खेलाडी खरिद गरेका हुन् । यसअघि सबै टोलीले एकएक मार्की खेलाडी पनि अनुबन्ध गरेका थिए । लिग आगामी भदौ २० देखि २८ गतेसम्म हुने तालिका छ ।
मधेश युनाइटेड
मार्कीः निरुता ठगुन्ना
क्याटेगोरी ‘ए’: आरती सुवेदी
क्याटेगोरी ‘बी’: कोपिला राना, सरस्वती कट्टेल, उषा विष्ट
क्याटेगोरी ‘सी’: बबिता बोहरा, बसन्ती साउद, स्नेहा ठगुन्ना
प्रशिक्षकः कोपिला उप्रेदी
काठमाडौं स्पाइकर्स
मार्कीः उषा भण्डारी
क्याटेगोरी ‘ए: कविता भट्ट
क्याटेगोरी ‘बी’: मनिषा चौधरी, यमुना रसाइली, रिमा कुँवर
क्याटेगोरी ‘सी’: बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री
प्रशिक्षकः लोकेश बुढा
ललितपुर क्विन्स
मार्कीः सलिना श्रेष्ठ
क्याटेगोरी ‘ए’: संगम महत्तो
क्याटेगोरी ‘बी’: ललिना बुढामगर, लक्ष्मी चन्द, सुनिता राई
क्याटेगोरी ‘सी’: निशा चौधरी, सृष्टि खड्गी, भावना डाँगी
प्रशिक्षकः उत्सव खड्का
पोखरा निन्जाज
मार्कीः प्रगती नाथ
क्याटेगोरी ‘ए’: पुनम चन्द
क्याटेगोरी ‘बी’: मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा
क्याटेगोरी ‘सी’: अन्जिला प्रधान, निशा महर, भावना तामाङ
प्रशिक्षकः रुपेश विष्ट
लुम्बिनी लाभाज
मार्कीः अरुणा शाही
क्याटेगोरी ‘ए’: कामना विष्ट
क्याटेगोरी ‘बी’: शान्तिकला तामाङ, एलिशा मानन्धर, जेनिशा विक
क्याटेगोरी ‘सी’: रोमा महतो, अनुशा चौधरी, रन्जना बोटे
प्रशिक्षकः भरत यादव
कर्णाली यशविस
मार्कीः सुमित्रा रेग्मी
क्याटेगोरी ‘ए’: साफिया पुन
क्याटेगोरी ‘बी’: रश्मिता दुरा, जसना महतो, पूजा थारु
क्याटेगोरी ‘सी’: नेविका चौधरी, रेविका लामा, अलिशा भुजु
प्रशिक्षकः कुमार राई
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google