नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डबीच हुने क्रिकेट सिरिजका लागि नेपाली टिम घोषणा

दर्पण दैनिक १३ माघ २०८१,२०:५१
post

काठमाडाैँ । कीर्तिपुरमा हुने त्रिकोणीय महिला क्रिकेट सिरिजका लागि टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार नेपाली टिम घोषणा गरेको हो । क्यानले इन्दु बर्माको कप्तानीमा १५ सदस्यीय टिम घोषणा गरेको हो ।

३० जनवरीदेखि ७ फेब्रुअरीसम्म हुने टी– २० आई प्रतियोगितामा नेपाल, नेदरल्यान्ड्स र थाइल्यान्डले एकअर्कासँग दुई/दुई खेल खेल्नेछन् । 

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: