नेपालसँग पाकिस्तान १-० गोलले पराजित

दर्पण दैनिक १२ असार २०८०,१७:५१
post

काठमाडौं । भारतमा जारी साफ च्याम्पियनसिपमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । नेपालले पाकिस्तानलाई १-० गोलले पराजित गरेको हो । नेपालको जित सुनिश्चित गर्न खेलको ८० औं मिनेटमा आशिष चौधरीले गोल गरेका हुन् ।

समूह ‘ए’मा आफ्ना सुरुवाती दुई खेलमा पराजय ब्यहोर्दै सेमिफाइनलको होडबाट यी दुवै टोली बाहिरिसकेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा कुवेतसँग ३-१ र दोस्रो खेलमा भारतसँग पराजित भएको थियो । अर्कोतर्फ पाकिस्तान आफ्नो पहिलो खेलमा भारत र दोस्रो खेलमा कुवेतसँग समान ४-० गोलअन्तरले पराजित भएको थियो । अन्तिम खेलमा सान्त्वना जित निकाल्दै नेपाल अब घर फर्कनेछ ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: