रामेश्वरी माविले जित्याे लखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उपाधि

दर्पण दैनिक ३ पुष २०८०,०८:३९
post

गाेरखा । प्रथम शहिद लखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० सम्पन्न भएको छ । उक्त प्रतियोगितामा ५ स्वर्ण, ६ रजत र ६ कास्य पदक सहित रामेश्वरी माध्यमिक विद्यालयले प्रथम शहिद लखन थापा मगर स्मृति तथा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०८० को उपाधि हात पार्न सफल भएको छ ।

साथै ४ स्वर्ण, ५ रजत र ६ कास्य पदकका साथ शहिद स्मृति माध्यमिक विद्यालय दोश्रो र ४ स्वर्ण ५ रजत र ४ कास्य पदकका साथ सिंजाली माध्यमिक विद्यालय तेश्रो हुन सफल भएको छ ।
प्रतियोगिताको गण्डकी प्रदेश सामजिक बिकास तथा स्वास्थ्य मन्त्री माननीय सुसिला सिम्खडाले प्रमुख आतिथ्यतामा शहिद लखन गाउँपालिका प्रमुख रमेश बाबु थापा मगरको अध्यक्षतामा गाउँपालिकाको खेल मैदानमा एक कार्यक्रमका बिच उद्घाटन पछि खेल सुरु भएको थियो । 

गाउँपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजना र श्री हिमाली माध्यामिक विद्यालयको सह-आयोजना रहेको थियो ।

सम्बन्धित खबर

post

एसीसी प्रिमियर कप आजदेखि

५ बैशाख २०८०,०७:५७
post

नेपालले जित्यो उपाधि

२५ चैत्र २०८०,१७:२६
post

दीपालाई स्वर्ण पदक

८ श्रावण २०८१,०६:२३
post

नेपाल यूएईसँग पराजित

२४ कार्तिक २०८१,१६:३०
post

नेपाल आइपुगे शिखर धवन

१४ मंसिर २०८१,१९:४९
post

नेपाल प्रिमियर लिग आजदेखि

१५ मंसिर २०८१,१०:१५
post

एनपीएल : आज २ खेल हुँदै

२० मंसिर २०८१,०९:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: