काठमाडौँ । स्पेन र साविक विजेता अर्जेन्टिना फिफा विश्वकप २०२६ को उपाधिका लागि भिड्ने भएका छन् । आ–आफ्नो सेमिफाइनल खेल जित्दै दुवै टोलीले उपाधि भिडन्त पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउदै स्पेन फाइनल पुगेको हो । दोस्रो सेमिफाइनलमा इङ्ल्यान्डमाथि २–१ को रोमाञ्चक पुनरागमन जित दर्ता गर्दै अर्जेन्टिनाले स्पेनसँगको भेट पक्का गरेको हो ।
























































































































.jpg)


















































































































































.jpeg)









प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google