टायर बाल्नेलाई धनगढी नगर प्रहरीले तिरायो एक हजार रुपैयाँ जरिवाना

दर्पण दैनिक ११ पुष २०८०,०७:४७
post

कैलाली । धनगढी उप–महानगरपालिकाका नगर प्रहरीले टायर बाल्ने एक जनालाई १ हजार रुपैयाँ जरिवाना गराएको छ । धनगढी उप–महानगर वडा २ मा टायर बालेको भेटाए पछि नगर प्रहरीले जरिवाना गराएको हो । 

उप–महानगरका मेयर गोपाल हमालले स्वच्छ  पर्यावरण राख्न टायर प्लास्टिक नजलाउन अनुरोध गरेका छन् । वातावरण स्वच्छ राख्नु सबैको कर्तब्य भएको उनले धनगढी टायर तथ प्लास्टिकजन्य बस्तु जलाउन पूरण्रुपमा बन्द गरिएकोसमेत जानकारी दिए । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: