प्रेस चैतारी सुर्खेतले प्रचातफेरी तथा रक्तदान कार्यक्रम गर्दै

दर्पण दैनिक २१ माघ २०७९,१९:०८
post

सुर्खेत । २५औं स्थापना दिवसको अवसरमा प्रेस चैतारी नेपालको सुर्खेत समितिले प्रचातफेरी तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ । 

एक सूचना जारी गर्दै सुर्खेत समितिले माघ २२ गते आइतबार विहान साढे सात बजे प्रचातफेरी तथा रक्तदान कार्यक्रम गर्ने जनाएको छ । 

बिहान ७ः३० मंगलगढीचोकबाट प्रभातफेरी सुरु गरेर पीपलचोतारामा रक्तदान कार्यक्रम गर्ने बताइएको छ । 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: