खानीखोला गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित

दर्पण दैनिक १ श्रावण २०८०,१२:२१
post

काभ्रे । खानीखोला गाउँपालिकाको आर्थिक वर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रम र बजेट गाउँसभाबाट पारित भएको छ । गाउँपालिकाको १३औँ गाउँसभामा अध्यक्ष  ईन्द्रबहादुर थिङ द्वारा प्रस्तुत नीति तथा कार्यक्रम  र उपाध्यक्ष दोर्जेमान जिम्वाले प्रस्तुत गरेको बजेट पारित भएको हो ।

खानीखोला गाउँपालिकाले आर्थिक वर्ष २०८०÷०८१ का लागि ५१ करोड ७ लाख २९ हजार रुपैयाँको बजेट ल्याएको छ । 


बजेटको पूर्णपाठ ।

 

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: