चिङ्गाड २ पठोकाट्नमा मूर्ति विसर्जनसँगे धार्मिक प्रवचन कार्यक्रम हुँदे

दर्पण दैनिक १ फाल्गुन २०८१,११:४५
post

सुर्खेत ।  चिङ्गाड गाउँपालिका २ रनिवास पठोकाट्नमा भगवान शिव–पार्वती, माता अन्नपूर्णा, भगवान गणेश, र हनुमानजीको मूर्ति विसर्जन समारोह आयोजना हुने भएको छ । महाशिवरात्रिको फागुन १४ गते बुधबार उक्त समारोह आयोजना हुने भएको हो । 

सो कार्यक्रममा कुशल बस्नेत र गुरु गोपाल  पुजारी रहेने । उक्त कार्यक्रममा  पवित्र मूर्ति विसर्जन, भजन–कीर्तन एवं धार्मिक प्रवचनसँगै प्रसाद वितरण गरिने बताइएको छ । सो धार्मिक कार्यक्रममा सहभागी भई पुण्य कमाउन सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई निमन्त्रणा गरिएको छ ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: