मानविकी संकाय तर्फ ३ वर्षे स्नातक तह प्रथम वर्ष २०७८ को परीक्षाफल सार्वजनिक

दर्पण दैनिक १२ भाद्र २०८०,१२:२७
post

काठमाडाैं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७९ साल फागुन महिनामा संचालित मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ ३ वर्षे स्नातक तह (3YRS. B.A.) प्रथम वर्ष [BACK] (२०७८) को परीक्षाको परीक्षाफल सार्वजनिक गरेकाे छ । केन्द्रीय परीक्षा संचालक समितिको निर्णयानुसार प्रकाशित गरिएको हाे ।

उक्त परीक्षाको परीक्षाफल http://tuexam.edu.np/ पनि हेर्न सकिने छ साथै 3BA Symbol no टाईप गरी 33624 मा SMS गरेर पनि थाहा पाउन सकिने छ ।


परीक्षाफल सकेसम्म शुद्ध होस् भन्ने उद्देश्य राखी प्रकाशित गरिएको भएपनि छपाई तथा अन्य कुनै कारणबाट अशुद्ध देखिएमा यस कार्यालयको अभिलेखबाट सच्याइने परीक्षा नियन्त्रण कार्यालयले जनाएकाे छ ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: