सहिद गङ्गालाल हृदय केन्द्रको निमित्त निर्देशकमा डा. रवि मल्ल

दर्पण दैनिक ११ पुष २०८०,१६:२८
post

काठमाडौं । सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको निमित्त निर्देशक डा. रवि मल्ल नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले डा. मल्ललाई निमित्त निर्देशकमा नियुक्त गरेका हुन् ।

उमेर हदका कारण हाल गंगाललालमा हाजिर नगरिरहेका डा. मल्ललाई केही समय काम हेर्ने र थप निर्णय लिनेगरी निमित्तको जिम्मेवारी दिइएको बताइएको छ ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: