चिकित्सा शिक्षा आयोगको अध्यक्षमा कांग्रेसनिकट डा. झा नियुक्त

दर्पण दैनिक २१ भाद्र २०८०,१७:५८
post

काठमाडौं । सरकारले चिकित्सा शिक्षा आयोगको अध्यक्षमा प्राध्यापक डा. अञ्जनीकुमार झा नियुक्त भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई नियुक्त गरेको हो । अध्यक्षमा ३ जनाको नाम सिफारिस थियो ।

उनीसहित श्रीकृष्ण गिरी, प्रवीण मिश्रको नाम सिफारिसमा परेको थियो । झा कांग्रेस निकट नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष समेत हुन् ।  डा झा नेपाल स्वास्थ्य अनुसन्धान परिषदका पूर्व अध्यक्ष पनि हुन्।
 

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: