Ad

समाज

Ad

ईमोमा २५ लाख रुपैयाँ लट्रि परेको फोन आएपछि....

ईमोमा २५ लाख रुपैयाँ लट्रि परेको फोन आएपछि....

बारा । समाजिक संजाल ईमोको प्रयोग गरी नगद ५ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका(८ बस्ने मुकेश साह तेलीलाई विहीबार इलाका प्रहरी कार्यालय सिमरा बाराबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।


रवि लामिछानेलाई आसिकाले गरिन यस्ताे अनुरोध

रवि लामिछानेलाई आसिकाले गरिन यस्ताे अनुरोध

काठमाडौ । पछिल्लो समयका चर्चित सञ्चारमाकर्मी रवि लामिछानेको चारै तिर चर्चा भइरहेको छ ।यसैक्रममा सामाजिक सञ्जालमा एकजना मोडल आसिका तामाङले लामिछानेलाई निशानामा राखेर केही कुरा लेखेकी छिन् । उनले लामिछाने कार्यरत संस्थाका कर्मचारीले चुरोट पिएको कुरालाई लिएर सवाल उठाएकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा एक तस्बिर राख्दै यस्तो कुरा जानकारी गराएकी हुन् ।


तातोपानी कुण्डमा नुहाउनेको घुइँचो

तातोपानी कुण्डमा नुहाउनेको घुइँचो

चौतारा । यस क्षेत्रको तातोपानी कुण्डमा नुहाउनेको सङ्ख्या दिन प्रतिदिन बढ्न थालेको छ । गोसाइँकुण्ड गाउँपालिका–२ का वडाध्यक्ष दावादोर्जे तामाङका अनुसार टिमुरेमा रहेको तातोपानी राजमार्गको नजिक, सुविधायुक्त पोखरी निर्माण भएका कारण डुवुल्कीमारी नुहाउने मानिसको सङ्ख्या दैनिक २०० को हाराहारीमा पुगेको छ ।


धारिलो हतियार प्रहार गरी वृद्ध आमा–बुबाको हत्या

धारिलो हतियार प्रहार गरी  वृद्ध आमा–बुबाको हत्या

रुपन्देही । आमा–बुबाको आशिर्वाद पाउनकै लागि कति छोराहरुले सेवा सुसार गरिरहेका बेला रुपन्देहीका एक व्यक्तिले भने वृद्ध आमा बुबाको हत्या गरेका छन् ।


म एउटी छाउपडी रिपोर्टर !

म एउटी छाउपडी रिपोर्टर !

काठमाडौं । म कान्तिपुरको अछाम संवददाता हुँ, तर यहाँ मलाई धेरैले छाउपडी रिपोर्टर भन्दै जिस्क्याउँछन् । खाशमा जिस्क्याउने मात्र गर्दैनन्, कहिलेकाहीं गाली गर्छन् र धम्क्याउँछन् पनि । अब त यस्ता घटना सामान्य भइसक्यो ।


सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न

डडेल्धुरा । लुःनिभा बाल सरोकार समूहको सामाजिक लेखाजोखा कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच लुःनिभा बाल सरोकार समूह डडेल्धुराले २०१९ को सामाजिक लेखाजोखा कार्यक्रम सार्वजनिक गरिएको हो । लुःनिभाले नेपाल शिक्षा नीति सवलिकरण तथा शिक्षा अधिकार सुनिश्चितता सीन परियोजनाले अजयमेरु गउपालिकाको वडा नं ४, ५, ६ र ७ र गन्यापधुरा गाउँपालिकाको १, ४ र ५ मा कार्यक्रम गदै आइरहेको र जिल्ला भरिका अन्य विद्यालयहरुमा प्रारम्भिक कक्षा पढाइ कार्यक्रम इजिआरपी कार्यक्रम सञ्चालनमा ल्याएको संस्थाका कार्यक्रम निर्देशक नरेन्द्र ढंगोलले जानकारी दिए ।


डोटीमा आगो लगाएर हत्या गरेको भन्दै दुई जना विरुद्ध उजुरी

डोटीमा आगो लगाएर हत्या गरेको भन्दै दुई जना विरुद्ध उजुरी

डोटी । एक महिलाको आगो लगाएर हत्या गरेको भन्दै दुई जना विरुद्ध उजुरी परेको छ । जिल्लाको शिखर नगपालिका वडा नम्वर ४ मुडभराकी २६ बर्षीय भावना भट्टको आगो लगाएर हत्या गरेको भन्दै माईती पक्षले उनका श्रीमान र पहिलो श्रीमती विरुद्ध उजुरी दिईएको हो । पेट्रोलीयम पदार्थ छर्किदै आगो लगाएर हत्या गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलाली मार्फत उजुरी दिईएको मृतक भावनाका दाई शालिग्राम भट्टले बताए । भावनाका श्रीमान मिनराज शर्मा र मिनराजकी पहिलो श्रीमती विरुद्ध उजुरी आएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


परशुराम नगरपालिकामा एक वृद्ध मृत अवस्थामा फेला 

परशुराम नगरपालिकामा एक वृद्ध मृत अवस्थामा फेला 

डडेल्धुरा । डडेल्धुराको परशुराम नगरपालिका–१२ जोगबुडास्थित सुन्दरी सामुदायिक वनमा एक वृद्ध मृत अवस्थामा फेला परेका छन । मृत अवस्थामा फेला पर्नेमा आलिताल गाउँपालिका–४ मेलगाँजाका ७२ वर्षीय उदय कामी रहेको इलाका प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।


विप्लव समूहका युवा सङ्घ बागलुङका सचिव पक्राउ

विप्लव समूहका युवा सङ्घ बागलुङका सचिव पक्राउ

गलकोट । नेत्रविक्रम चन्द ‘विप्लव’ समूह, युवा सङ्घ बागलुङका सचिव २१ वर्षीय रमेश अविरल भन्ने सहल सुनार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयबाट खटिएको सादा पोशाकका प्रहरीले गलकोटबाट बुधबार सुनारलाई पक्राउ गरिएको बागलुङका प्रहरी उपरीक्षक नवराज भट्टले जानकारी दिए ।


अब अनलाइनबाटै पुलिस रिपोर्ट पाइने

अब अनलाइनबाटै पुलिस रिपोर्ट पाइने

काठमाडौं । पुलिस रिपोर्ट लिनका लागि घण्टौं लाइन बस्नुपर्ने बाध्यताको नेपाल प्रहरीले अन्त्य गरेको छ । अब घरबाटै अनलाइन फाराम भरेर सेवाग्राहीले पुलिस रिपोर्ट बनाउन सक्ने छन् । नेपाल प्रहरीले आफ्नो स्थापना दिवसको अवसर पारेर गत असोजबाटै यस्तो व्यवस्थाको सुरुवात गरेको भए पनि गत आइतबारबाट भने सेवाग्राहीको सुविधालाई ध्यान दिँदै पूर्ण रूपमा यस्तो व्यवस्था लागू गरिएको हो ।