काठमाडौं । मन्त्रिपरिषद्को गत मंगलबार (चैत २८ गते) बसेको बैठकले विभिन्न १४ वटा निर्णय गरेको छ । बैठकले सन् २०२३ को वसन्त ऋतुमा सगरमाथामा नेपालको राष्ट्रिय झण्डा फहराउने निर्णय गरेको छ । बैठकले प्रहरी नायव निरीक्षक पुरुषोतम नेपालीलाई सगरमाथा आरोहणको अनुमति पनि दिएको छ ।
हेर्नुहोस् निर्णयहरू :
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google