Namaste Icon
Ad
Ad

पर्यटन

Ad

गिम्दीको चमेरे गुफामा मोटरबाटो पुग्दै

गिम्दीको चमेरे गुफामा मोटरबाटो पुग्दै

सन्तोष दहाल ,ललितपुर । जिल्लाको बागमती गाउँपालिका ७ गिम्दीस्थित साहुमारमा रहेको विकट पर्यटकीय सम्भावनायुक्त चमेरे गुफामा सडक सञ्जाल नपुगेका कारण ओझेलमा छ । गिम्दी गाउँबाट लगभग ५/६ घण्टा उकालोको दुरीमा रहेको उक्त स्थानमा यातायात पुर्याउनका लागि अहिले भने पहल भएको छ ।


संसारको सवैभन्दा अग्लो स्थानमा पर्ने तलिचो ताल

संसारको सवैभन्दा अग्लो स्थानमा पर्ने तलिचो ताल

तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेको तालहरू मध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्ला मा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ । यस तालको लम्बाई ४ किलोमिटर, चौडाइ १.२ किलोमिटर, गहिराई सरदर २०० मिटर छ ।


आहा ! बेदकोट ताल

आहा ! बेदकोट ताल

प्राकृतिक सुन्दर कञ्चनपुरको चुरे पर्वतमा रहेको बेदकोट ताल । धार्मिक पर्यटनको महत्वपूर्ण बेदकोट तालमा आन्तरिक पर्यटकहरुको आवागमन ह्वात्तै बढेको छ ।


देवीचौरमा भ्युटावरको शिलान्यास

देवीचौरमा भ्युटावरको शिलान्यास

ललितपूर । काठमाडौँ उपत्यकालगायत अन्य विभिन्न स्थानको दृश्यावलोकन गर्न सकिने ललितपुरको गोदावरी नगरपालिका ७ , देवीचौरमा भ्युटावर बन्ने भएको छ । बुधबार गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भ्युटावर निर्माणको शिलान्यास गरेका हुन् ।


हुरि प्रभावित विद्यालयलाई टानको सहयोग

हुरि प्रभावित विद्यालयलाई टानको सहयोग

काठमाडौं । ट्रेकिङ एसोसिएसन नेलाल (टान) ले बारा तथा पर्साका हावाहुरि पिडितको लागि टान कार्यसमिति र कर्मचारीहरु गरी जम्मा २० जनाले सहयोग गरेको १ लाख ४४ हजार ५ सय रकम हस्तान्तरण गरेको छ । बारा जिल्लाको कलैया उपमहानगरपालिका १८ स्थित लिटिल एकेडेमिक प्राईमेरी विद्यालयको अस्थाई भवन निर्माणार्थ संंकलित रकम सामाजिक संस्था हेड्स नेपालको माध्यमबाट हस्तान्तरण गरिएको हो ।


कोञ्ज्योसोम पदयात्राले कति पर्यटक भित्र्याउला ?

कोञ्ज्योसोम पदयात्राले कति पर्यटक भित्र्याउला ?

सन्तोष दाहाल, ललितपूर । सन् २०२० लाई पर्यटन वर्षका रूपमा मनाउने भनी सरकारले घोषणा गरेको अभियानलाई होस्टेमा हैँसे गर्दै ललितपूर जिल्लाको कोञ्ज्योसोम गाउँपालिकाले दुई दिने पदयात्रा कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार गाउँपालिकाको वडा नं ४ मा अवस्थित प्रसिद्ध पाथीभरा मन्दिरबाट उद्घाटन गरी सुरु गरिएको पदयात्रा त्यहाँबाट दलचोकी , शंखु , चौघरे, भारदेउ हुँदै समुद्र सतहबाट लगभग २६०० मिटरको उचाईमा रहेको गुप्तेश्वर महादेवको परिसर नजिक बास बसी शनिबार भारदेउमा आई समापन भएको थियो ।


पर्यटकको आकर्षक गन्तव्य बतासे झरना

पर्यटकको आकर्षक गन्तव्य बतासे झरना

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका– ८ धारापानीमा रहेको बतासे झरना । झर्ना आन्तरिक पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।


जर्मनीमा मनाईयो नेपाल डे

जर्मनीमा मनाईयो नेपाल डे

रासस, काठमाडौं । नेपाल सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउन गरेको घोषणा सफल बनाउन जर्मनीमा हालै नेपाल दिवस (नेपाल डे) को आयोजना गरिएको छ । नेपाल पर्यटन बोर्ड, नेपाल दूतावास बर्लिन र नेपाली महावाणिज्यदूतको सहकार्यमा जर्मन–नेपाल मैत्री सङ्घको आयोजनामा जर्मनीको कोलोनमा भएको विशेष कार्यक्रममा नेपालको पर्यटन विकासका बारेमा विभिन्न कार्यपत्र, सांस्कृतिक कार्यक्रम, वृत्तचित्र प्रदर्शन तथा नेपालका सातै प्रदेशको चिनारी प्रस्तुत गरिएको थियो ।


तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको सम्झनामा साइकल यात्रा गरिने

तत्कालीन अंग्रेज सेनालाई पराजित गरेको सम्झनामा साइकल यात्रा गरिने

काठमाडौं । समृद्ध सिन्धुली अभियानले यस यस बर्ष गर्ने राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको बुधबार पत्रकार सम्मेलन गरी घोषणा गरेको छ । सिन्धुलीगढीमा तत्कालीन ब्रिटीस कम्पनीको सेनालाई पराजित गरेको सम्झनामा सुरु गरिएको साइकल यात्रा यस बर्ष नोभेम्बर २२ देखि २५ सम्म ४ दिन हुने छ ।


भोजपुरको नागछाँगा

भोजपुरको नागछाँगा

भोजपुरको रामप्रसादराई गाउँपालिका–ं ६ वैकुण्ठे र वडा नं २ धोद्लेखानीको सिमानामा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकिय क्षेत्र नागछाँगा । जहाँ ढुङ्गामा नागको चित्र देख्न सकिन्छ । विगतको समय यहाँ सधैंभरि पानीको फोहोरा झर्ने गरेको भए पनि स्थानीयले यसको माथि रहेको दुई ओटा पानीको मुहान वस्तीतिर झारेपछि वर्षातको समयमा मात्र पानी झर्ने गरेको छ । विभिन्न समयमा मेला लाग्ने गरेको भए पनि यो स्थान ओझेलमा परेको छ ।


Ad
Ad
Ad
Ad
Ad
Ad