Namaste Icon
Ad
Ad

शिक्षा-स्वास्थ्य



शिक्षा स्वास्थ्य-जीवनशैली

Ad

पुर्चौंडीमा असोज ७ बाट विद्यालय सञ्चालन हुने

पुर्चौंडीमा असोज ७ बाट विद्यालय सञ्चालन हुने

लक्ष्मण विसी, बैतडी । बैतडीको पुर्चौंडी नगरपालिकामा पनि लामो समयदेखि बन्द रहेका विद्यालय सञ्चालनमा आउने भएका छन । कोरोना भाईरसका कारण लामो समयदेखि बन्द रहेका विद्यालयहरु असोज ७ गतेबाट सञ्चालनको तयारी भएको शिक्षा शाखा प्रमुख दिनेश नागरीले जानकारी दिए । शिक्षा मन्त्रालयले जारी गरेको शिक्षण सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालय सञ्चालन गर्ने निर्णय भएको उनले बताए ।


दुवै मृगौला फेल भएका सौरव श्रेष्ठलाई सहयोगको अपिल

दुवै मृगौला फेल भएका सौरव श्रेष्ठलाई सहयोगको अपिल

सिर्जना पौडेल,बाग्लुङ। जिल्लाको निसीखोला गाउपालिका वडा नं ७ राजकुत निवासी सौरव श्रेष्ठको दुबै मृगौला फेल भएको छ। रोजगारीको सिलसिलामा कतारपुगेका श्रेष्ठ कतारमै बिरामी भएर नेपाल फर्केका थिए ।


बैतडीमा एचआइभीबाट १० वर्षमा २३ को मृत्यु

बैतडीमा एचआइभीबाट १० वर्षमा २३ को मृत्यु

बैतडी । बैतडीमा एचआइभी एडसबाट २३ जानको मृत्यु भएको छ । उनीहरु सबैको १० वर्ष यता मृत्यु भएको हो । हाल बैतडीमा १ सय २४ जना एचआइभी संक्रमित छन् । जिल्ला अस्पताल बैतडीका अनुसार हाल ३१ पुरुष अन्य महिला र ५१ जना महिला छन् । सबैभन्दा बढी संक्रमित दशरथचन्द नगरपालिका क्षेत्रमा छन् ।


थप २जना कोरोना संक्रमितको मृत्यु

थप २जना कोरोना संक्रमितको मृत्यु

 चितवन । शनिबार नेपमालमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । भरतपुर मेडिकल कलेजको भेन्टिलेटरमा उपचार गराउँदै आएकी रौतहटको चन्द्रनिगाहापुर ५ की ६० वर्षीया महिलाको र बुटवल उपमहानगरपालिका वडा नं। १० का ६९ वर्षीय पुरुषको बुटवल धागो कारखानामा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा मृत्यु भएको हो ।


काठमाडौँका ४४४ कोरोना संक्रमित सम्पर्कबिहीन

काठमाडौँका ४४४ कोरोना संक्रमित सम्पर्कबिहीन

काठमाडौ। काठमाडौं महानगरपालिका भित्रका ४ सय ४४ जना कोरोना संक्रमित सम्पर्कविहीन भएका छन्।


असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी

असोज ४ गतेदेखि विद्यालय खोल्ने तयारी

जुम्ला । जुम्लाको चन्दननाथ नगरपालिकाले कोरोना भाइरस सङ्क्रमणका कारण गत चैत महिनादेखि बन्द रहेको विद्यालय खुलाउने तयारी गरेको छ । आउँदो असोज ४ गतेदेखि आधारभूत तहको पठनपाठन सुरु गर्ने तयारी थालेको नगरपालिकाले जनाएको छ ।


गुप्तांगको दुर्गन्धले चिन्तित हुनुहुन्छ ? घरेलु विधिबाट यसरी गर्नुस् उपचार

गुप्तांगको दुर्गन्धले चिन्तित हुनुहुन्छ ? घरेलु विधिबाट यसरी गर्नुस् उपचार

एजेन्सी। गुप्ताङ मानिसका अत्यान्तै गोप्य र संवेदनशील अंगहरु हुन् । यही भएका कारण धेरै मानिस गुप्ताङका बारेमा खुलेर कुरा गर्न रुचाउँदैनन् । कतिपय त लाजकै कारण पनि गुप्ताङमा हुने समस्याहरुलाई सहेर बसिरहेका हुन्छन् ।


दर्पण दैनिक समाचार प्रभाव : दुबै मृगौला पिडित फुलमायालाई आर्थिक सहयोग

दर्पण दैनिक समाचार प्रभाव : दुबै मृगौला पिडित फुलमायालाई आर्थिक सहयोग

काठमाडौं । केहि दिन अगाडि दर्पण दैनिकले एक मृगौला पिडित किशोरीको बारेमा भिडियो समाचार प्रसारण गरेको थियो । उक्त भिडियो समाचार हेरेर ललितपुरको पाटन अस्पतालमा उपचाररत फुलमायाको लागि ३० हजार रुपैयाँ सहयोग गरिएको छ । बागमती गाउँपालिका ४ प्युटार निवासी १७ वर्षकी फुलमाया लो दुबै मृगौलाले काम नगर्ने भएपछि पाटन अस्पतालमा डायलसिस गरिरहेकी छन ।


पिसिआर परिक्षण शुल्क आधा घट्यो,

पिसिआर परिक्षण शुल्क आधा  घट्यो,

उनका अनुसार अब निजी तथा सरकारी सबै प्रयोगशालाले पिसिआर परीक्षण गरेबापत अधिकतम दुई हजार रुपैयाँ लिन पाउने छन्। यसअघि प्रयोगशालाहरूले अधिकतम ४ हजार ४ सय रुपैयाँ लिन पाउने भनिएको थियो।


होम आइसोलेसनामा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

होम आइसोलेसनामा रहेकी कोरोना संक्रमित वृद्धाको मृत्यु

चितवन । होम आईसोलेसनमा बसेकी भरतपुर महानगरपालिका–५ टाइगर चोक निवासी ८५ वर्षीया वृद्धाको मृत्यु भएको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक तिवारीले आईतबार बिहान ६ बजे ती वृद्धाको मृत्यु भएको जानकारी दिए।


Ad
Ad
Ad