Ad

शिक्षा

Ad

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल

स्नातकोत्तर तह प्रथम वर्षको परीक्षाफल

रासस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले २०७५ साल वैशाख महिनामा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह एमए प्रथम वर्षको ग्रामीण विकास विषयको परीक्षाको परीक्षाफल बुधबार प्रकाशित गरिएको छ । 


आठ विद्यार्थी संगठनले आन्दोलन गर्ने, यस्तो छ, तालिका

आठ विद्यार्थी संगठनले आन्दोलन गर्ने, यस्तो छ, तालिका

रासस, काठमाडौं । साना आठ विद्यार्थी संगठनले शैक्षिक सुधारका माग राखी आन्दोलनको घोषणा गरेका छन् । अनेरास्ववियु (क्रान्तिकारी), नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी फोरम, राष्ट्रिय जनता पार्टी विद्यार्थी युनियन, अनेस्ववियु (पाँचौं) लगायत विद्यार्थी संगठनले पत्रकार सम्मेलन गरी आन्दोलन गर्ने घोषणा गरेका हुन् ।


यसरि हेर्न सकिन्छ, एसईईको रिजल्ट

यसरि हेर्न सकिन्छ, एसईईको रिजल्ट

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा छिटो र सजिलो तरिकाबाट ईसेवामा हर्न सकिने भएको छ । परीक्षार्थीले ईसेवाको मोबाईल एप्स् र वेवसाइट मार्फत् देशभर रहेका ईसेवाका जोन तथा पोइन्टबाट तुरुन्तै सजिलोसँग नतिजा हेर्न सक्ने छन् । परिक्षार्थीहरुलाई सहज तरिकाले नतिजा जानकारी गराउन यो सुविधा ल्याएको इसेवाका प्रमुख सञ्चालन अधिकृत रोशन लामिछानेले जानकारी दिए ।


स्नातकोत्तरको परीक्षाफल प्रकाशित

स्नातकोत्तरको परीक्षाफल प्रकाशित

रासस, काठमाडौं । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७५ साल वैशाखमा सञ्चालित मानविकी तथा सामाजिकशास्त्र संकायतर्फ स्नातकोत्तर तह प्रथम वर्ष ९२०७४ मौका समेत० को मैथली र जेन्डर स्टडी विषयको परीक्षाको परीक्षाफल आज प्रकाशित गरिएको छ ।


कोरियाली भाषा परीक्षा शनिबारदेखि

कोरियाली भाषा परीक्षा शनिबारदेखि

रासस, काठमाडौं । गणतन्त्र कोरियाका लागि रोजगार अनुमति प्रणाली (इपिएस) भाषा परीक्षा शनिबार र आइतबार हुने भएको छ ।


युनिग्लोव कलेजमा वृहत स्वास्थ्य शिविर

युनिग्लोव कलेजमा वृहत स्वास्थ्य शिविर

काठमाडौं । युनिग्लोव कलेजको आयोजनामा वृहत स्वास्थ्य शिवीर तथा उद्यमशिलता प्रदर्शनी सम्पन्न भएको छ ।


कोरियन भाषा परीक्षाको केन्द्र तोकियो, हेर्नुस पुरा विवरण

कोरियन भाषा परीक्षाको केन्द्र तोकियो,  हेर्नुस पुरा विवरण

काठमाडौं । रोजगार अनुमति प्रणाली इपीएस अन्र्तगत कोरिया जान जाहने नेपाली कामदारको लागि लिइने कोरियन भाषा परीक्षाको निम्ति परीक्षा केन्द्र तोकिएको छ ।


सामुदायीक विद्यालयलाई पुस्तक हस्तान्तरण

सामुदायीक विद्यालयलाई पुस्तक हस्तान्तरण

काठमाडौं । द एशिया फाउण्डेशनले हिमाली विकट जिल्ला रसुवाको सात वटा सामुदायीक विद्यालयहरुलाई पुस्तक हस्तान्तरण गरेको छ ।


एसइईको नतिजा असार दोस्रो साता

एसइईको नतिजा असार दोस्रो साता

भक्तपुर । कक्षा १० को अन्तिम परीक्षाका रुपमा रहेको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको नतिजा यस वर्ष ढिलो हुने भएको छ ।


Ad
Ad
Ad
Ad
Ad
Ad