प्रियंका चोपडाले खाेलिन रेस्टुरेन्ट
एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा रेस्टुरेन्ट व्यवसाय शुरू गरेकी छन् । उनले हालै मात्र न्यूयोर्कमा रेस्टुरेन्ट घोषणा गरेकी हुन् ।
एजेन्सी । बलिउड अभिनेत्री प्रियंका चोपडाले न्यूयोर्कमा रेस्टुरेन्ट व्यवसाय शुरू गरेकी छन् । उनले हालै मात्र न्यूयोर्कमा रेस्टुरेन्ट घोषणा गरेकी हुन् ।
काठमाडौं । दीपिका पादुकोणका लागि उत्साहको खबर छ । सिनेमा क्षेत्रमार्फत समाजमा पु-याएको योगदान बापत २०२१ को भेराइटी इन्टरनेशनल वुमन इम्प्याक्ट रिपोर्टमा उनको नाम समावेश छ । विश्व चर्चित भेराइटी म्यागेजिनले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा विश्वभरका प्रभावकारी व्यक्तिहरुको सूचीसहित रिपोर्ट तयार गर्ने गर्छ ।
एजेन्सी । बलिउडकी चर्चित अभिनेत्री जान्हवी कपूरले विवाह गर्ने तयारी गरेकी छन् । यद्यपी उनले विवाह कहिले गर्नेभन्ने बारे भने खुलाएकी छैन । हालै एक अन्तर्वार्ताका क्रममा उनले आफ्नो वेडिङ प्लान समेत शेयर गरेकी छन् ।
मुम्बई । बलिउडकी सुन्दर अभिनेत्री श्रद्धा कपुरको आज जन्मदिन परेको छ । उनले आज आफ्नो ३४औं जन्मदिन मनाउँदैछिन् । तर उनी अहिले २२ वर्षजस्तो देखिन्छिन् । छोटो समयमा उनी बलिउडमा राम्रो पहिचान बनाएर लाखौं मानिसको दिलको धड्कन बन्न सफल छिन् ।
मुम्बई । बारम्बार विवादमा आइरहने बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । मुम्बईको अन्धेरी महानगर मजिस्ट्रेट अदालतले १ फेब्रअरीमा कंगनालाई १ मार्चमा अदालतमा पेस हुन आदेश दिएको थियो । कंगनाविरुद्ध गीतकार जावेद अख्तरको मुम्बईको एक अदालतमा मानहानी मुद्दा दर्ता गरेका थिए ।
काठमाडौं । नायिका प्रियंका कार्कीले शनिबार आफ्नो जन्मदिन मनाइन् । जन्मदिन र ‘म्यारिज एनिभर्सरी’ मनाउन प्रियंका र नायक आयुष्मान देशराज जोशी माल्दिभ्स पुगेका छन् । माल्दिभ्समा प्रियंका र आयुष्मानले एक अर्कासँग प्रेम साट्दै जन्मदिन मनाएको तस्वीर सार्वजनिक गरेका छन् ।
काठमाडाैं । बलिउड अभिनेता अमिताभ बच्चन सोसल मिडियामा असाध्यै सक्रिय रहन्छन् । कहिले ट्वीटरमा त कहिले ब्लगमार्फत् उनी लगातार आफ्नो प्रशंसकसँग लगातार कुराकानी पनि गरिरहन्छन् र थुप्रै पटक आफ्नो जीवनका किस्साबारे पनि जानकारी दिन्छन् । तर यसपटक अभिनेताका नयाँ ब्लगले सबैमा कौतुहल जताएको छ । ब्लगमा अमिताभ बच्चनले स्वास्थ्य स्थितीका कारण उनको शल्यक्रिया हुन लागेको बताएका छन् ।
काठमाडौं । नायिका स्वस्तिमा खड्का दक्षिण भारतीय चलचित्रमा अनुबन्धित भएकी छन् । उनी चलचित्र ‘थिरिमाली’मा अनुबन्धित भएकी हुन् । कलाकार छनौटको लागि नेपाल आएको निर्माण टोलीले स्वस्तिमालाई चलचित्रका लागि अनुबन्ध गरेको हो।
काठमाडौं । गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् । अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् ।
काठमाडौं । चर्चित गायिका इन्दिरा जोशीले आफू प्रेम सम्बन्धमा रहेको बताएकी छन्। सामाजिक सञ्जालमा पोष्ट गर्दै गायिका जोशीले आफूहरु २ बर्षदेखी प्रेममा रहेको उल्लेख गरेकी छन्।