Namaste Icon
Ad
Ad

शिक्षा

Ad

विवाह गर्न असहमति जनउनुपर्ने ५ कारणहरु

विवाह गर्न असहमति जनउनुपर्ने ५ कारणहरु

काठमाडौंं । यदि तपाईं बाध्यतामा परेर विवाह गर्दै हुनुहुन्छ भने निम्नलिखित कारणहरुबाट प्रभावित भई विवाहको हतार नगर्नु होला–


पाल्पामा भूपू विद्यार्थीद्धारा अक्षयकोषको स्थापना

पाल्पामा भूपू विद्यार्थीद्धारा अक्षयकोषको स्थापना

काठमाडौं । पाल्पा रामपुर नगरपालिकाका दुई विद्यालयमा भूपू विद्यार्थीद्वारा अक्षयकोष स्थापना गरिएको छ । दरैठाँटी मावि र रामतुलसी माविका भूपू विद्यार्थी शालिकराम कँडेलले ‘सम्मान छात्रवृत्ति’ नामक कोष खडा गरी अक्षयकोष स्थापना गरेका हुन् ।


आज विश्व शिक्षक दिवस

आज विश्व शिक्षक दिवस

सुयोग ढकाल


अंपागता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री

अंपागता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री

बासुदेब गिरी, प्युठान । प्युठान जिल्लाको महेन्द्र माध्यामिक विद्यालय खंलगामा अध्ययनरत अंपागता भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । सोमवार सदरमुकाम खंलगा स्थित राष्ट्रिय अंपाग सेवा संघको कार्यालयमा अंपाग सेवा संघका जिल्ला उपाध्यक्ष हुनाराम खड्का, महेन्द्र माविका शिक्षक बसन्तलाल शाक्य, विभिन्न व्यक्ति, पत्रकारहरुको उपस्थितीमा अनेरास्ववियू केन्द्रिय सदस्य तथा प्युठान जिल्ला ईन्चार्ज विनोद भण्डारीले आफ्नो ३० औँ जन्मदिनको अवसर पारि अंपागता भएका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेका हुन ।


बच्चालाई पढ्ने बानीको विकास गराउने महत्वपुर्ण टिप्सहरु

बच्चालाई पढ्ने बानीको विकास गराउने महत्वपुर्ण टिप्सहरु

राजन विश्वकर्मा ।


त्रि–चन्द्र बहुमुखी क्याम्पसमा शुभकामना तथा चियापान कार्यक्रम

त्रि–चन्द्र बहुमुखी क्याम्पसमा शुभकामना तथा चियापान कार्यक्रम

काठमाडौं । त्रि–चन्द्र बहुमुखी क्याम्पसमा शुभकामना तथा चियापान कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम नेपालीहरुको महान चाड विजया दशमी, शुभदीपावली, नेपाल संवत, छठ तथा उद्यौंली पर्वको पावन अवसरमा सम्पन्न गरिएको हो । सो कार्यक्रम स्नाकोत्तर तह दोस्रो सेमेस्टरमा अध्ययनरत समाजशास्त्र तथा ग्रामिण विकासका विद्यार्थीहरुको संयुक्त आयोजनामा भएको थियो ।


भैरबी आधारभूत विद्यालयको आफ्नै पक्की भवन

भैरबी आधारभूत विद्यालयको आफ्नै पक्की भवन

भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ७ स्थित भैरबी आधारभूत विद्यालयको आफ्नै चारकोठे पक्की भवन निर्माण भएको छ । ६९ लाख ६९ हजार लागतमा सामुदायिक विद्यालयको भवन निर्माण भएको विद्यालयले जनाएको छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना इकाइ शिक्षाको आर्थिक सहयोगमा विद्यालयको भवन निर्माण भएको हो । गत माघमा विद्यालयको भवन निर्माण शुरू भएको थियो ।


सुदूरपश्चिम बिश्वबिद्यालय बिएड आठै सेमेस्टारको बिदाई

सुदूरपश्चिम बिश्वबिद्यालय बिएड आठै सेमेस्टारको बिदाई

खेम जोशी, महेन्द्रनगर । सुदूर पश्चिमाञ्चल बिश्वबिद्यालय शिक्षाशास्त्र संकाय बिएड आठै सेमेस्टारमा अध्यनरत बिद्यार्थीको बिदाई कार्यक्रम सम्पन्न गरिएको छ। सुदूर पश्चिमाञ्चल बिश्वबिद्धालय शिक्षाशास्त्र संकाय बिएड छैटौं सेमिस्टरको आयोजना कार्यक्रम सम्पन्न गरिएको हो।


मीरा राईलाई मानार्थ विद्यावारिधी उपाधि, मीरा भन्छिन, ‘म औधी खुशी छु’

मीरा राईलाई मानार्थ विद्यावारिधी उपाधि, मीरा भन्छिन, ‘म औधी खुशी छु’

काठमाडौं । अमेरिकाको एक युनिभर्सिटीले चर्चित अष्ट्रा ट्रेल रनर मीरा राईलाई मानार्थ विद्यावारिधीको उपाधि प्रदान गरेको छ । अमेरिकास्थित विश्वप्रसिद्ध वेस्टक्लिफ युनिभर्सिटीले राईको साहसिक कार्यको सम्मान गर्दै यो उपाधि दिएको हो । आइतबार याक एण्ड यति होटलमा प्रेसिडेन्सियल बिजनेश स्कुलद्वारा आयोजित दीक्षान्त समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन र युनिभर्सिटीका प्रा।डा। डेभिड मेकेनीले राईलाई संयुक्त रुपमा विद्यावारिधी उपाधि प्रदान गरेका हुन् । प्रेसिडेन्सियल बिजनेश स्कुल वेस्टक्लिफको सम्बन्धनप्राप्त नेपालस्थित बिजनेश कलेज हो ।


‘गुणस्तर सुनिश्चितता एवं प्रत्यायन’ (क्यूएए) का लागि जन भावना क्याम्पस सिफारिस

‘गुणस्तर सुनिश्चितता एवं प्रत्यायन’ (क्यूएए) का लागि जन भावना क्याम्पस सिफारिस

काठमाडौँ । विश्वविद्यालय अनुदान आयोगले उच्चशिक्षामा ‘गुणस्तर सुनिश्चितता एवं प्रत्यायन’ (क्यूएए) कार्यक्रम लागू गरेपछि क्याम्पसहरु स्वमूल्याङ्कनसहित सुध्रन थालेका छन् । विश्वविद्यालय मातहतका क्याम्पसहरुको संस्थागत समग्र सुधारका न्यूनतम शर्त र पूर्वाधारका लागि विभिन्न चरण पार गराई यो कार्यक्रमबाट पुरस्कृत गरी आयोगले सन् २००९ देखि अनुदान बढाएपछि क्याम्पसहरुले गुणस्तर वृद्धिको आधार तय भएको हो । यो कार्यक्रममा सहभागी हुन सम्बन्धन प्राप्त, आङ्गिक, सामुदायिक तथा निजी क्याम्पसले आठ वटा आधार र १२० मापदण्ड पूरा गर्नुपर्छ । मापदण्डअनुसार सम्बन्धित क्याम्पसले स्वमूल्याङ्कन प्रतिवेदन (एसएसआर) तयार गरी आयोगमा पठाउनुपर्छ ।


Ad
Ad
Ad
Ad
Ad