Namaste Icon
Ad
Ad

शिक्षा

Ad

४ विद्यार्थी २ शिक्षक

४ विद्यार्थी २ शिक्षक

फिदिम । चार विद्यार्थी बरको रुखमुनि खेलिरहेका छन्। शिक्षक रामकुमार तामाङ र कार्यालय सहयोगी विद्यार्थी नजिकै कुर्सीमा घाम तापिरहेका छन्। गाउँका एक अभिभावक बच्चा काखी च्यापेर शिक्षकसँग गफ गरिरहेका छन्। कक्षाकोठाका डेक्स–बेन्च रित्तै छन्। पाँचथर फाल्गुन्द गाउँपालिका–१ स्थित तिरतिरे आधारभूत विद्यालयमा गत सोमबार दिउँसो देखिएको दृश्य हो यो।


विद्यालयमा वर्षौंदेखि खानेपानी अभाव, सहयोग नभएको गुनासो

विद्यालयमा  वर्षौंदेखि खानेपानी अभाव, सहयोग नभएको गुनासो

गोविन्द बीसी, बौनिया । कैलाली जिल्लाको एक सरकारी विद्यालयमा लामो समयदेखि खानेपानीको अभाव भएको छ । विद्यालयमा खानेपानीको ब्यवस्थापन नभएपछि विद्यार्थीलाई समस्या भएको हो । खानेपानीको समस्या झेल्दै आएका बिद्यार्थी विद्यालय भन्दा बाहिर गएर पानी पिउन बाध्य छन् । बर्दगोरिया गाउँपालिकाको वडा नम्बर ४ निमुवाबोझीमा रहेको जगन्नाथ प्राविमा लामो समय भैसक्दा पनि खानेपानीको ब्यवस्थापन हुन नसकेको बताइएको छ ।


शैक्षिक सुधारका लागि बागमती गाउँपालिकाले बितरण गर्यो शैक्षिक सामाग्री

शैक्षिक सुधारका लागि बागमती गाउँपालिकाले बितरण गर्यो शैक्षिक सामाग्री

ललितपुर । बागमती गाउँपालिकाले शैक्षिक सुधार गर्ने लक्ष्यको साथ बिहीबार एक कार्यक्रमको बीच गाउँपालिका भित्रका ४ वटा आधारभुत बिधालय (१-८) भटे्डाडा आधारभुत बिधालय भटे्डाडा , बिज्ञान प्रभा आधारभुत बिधालय इकुडोल, खैरेनि आधारभुत बिधालय प्युटार,बालमनोरमा आधारभुत बिधालय आश्राङलाई सुचना प्रविधि मा बिकास गर्दै आईटि लाई प्राथमिकता दिने लक्ष्य का साथ टि भि , ल्यापट , पिन्टर, फोटोकपि मिसिन १/१ प्रती र पुस्तकालय लाई ब्यब्थित गर्ने कार्यक्रम अन्तर्गत जनक मा बि गिम्दि , नारायणि मा बि गिम्दि , जनजाग्रती मा बि इकुडोल लाई पुस्तक लाईबेरि र्याक र फनिचर प्रदान गरेको छ ।


जनमैत्री क्याम्पसलाई क्वालिटि असुरेन्स प्रमाणपत्र

जनमैत्री क्याम्पसलाई क्वालिटि असुरेन्स प्रमाणपत्र

कठमाडौं । जनमैत्री बहुमुखी क्याम्पसले विश्वविद्यालय अनुदान आयोग (युजीसी)बाट शैक्षिक गुणस्तर सुनिश्चितताको प्रमाणपत्र पाएको छ । क्यूएए (क्वालिटि असुरेन्स एण्ड एक्रेडिटेशन) भनिने उक्त प्रमाणपत्रले क्याम्पसमा आवश्यक पूर्वाधार तथा सुविधा हुनुका साथै गुणस्तरीय पढाइ तथा शैक्षिक क्रियाकलाप हुने कुरालाई प्रमाणित गरेको छ ।


बर्दगोरियामा राहत शिक्षक समिति गठनः अध्यक्षमा खतिवडा

बर्दगोरियामा राहत शिक्षक समिति गठनः अध्यक्षमा खतिवडा

गोविन्द बीसी, बौनिया । सामुदायिक विद्यालयमा कार्यरत राहत शिक्षकहरुको गाउँपालिका स्तरीय कार्यसमिति गठन गरिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिका अन्तर्गतका सामुदायिक बिद्यालयमा कार्यरत राहत शिक्षकको उपस्थितिमा नयाँ कार्यसमिति गठन गरिएको हो ।


कक्षा ११ को पूरकको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

कक्षा ११ को पूरकको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को ग्रेडवृद्धि अर्थात पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले २०७६ साल कात्तिक ३० र मंसिर १ गते भएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । परीक्षामा देशभरबाट एक लाख ४ हजार ३४६ जना सम्मिलित भएका थिए । जसमध्ये ४ जना परीक्षार्थीको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।


प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

प्रश्नपत्र ‘आउट’ गरेर क्याम्पस प्रमुख र सीईओका छोराछोरीलाई परीक्षा

काठमाडौं । गण्डकी मेडिकल कलेजमा एमबीबीएस पहिलो वर्षको परीक्षाको प्रश्नपत्र आउट गर्दै क्याम्पस प्रमुख र सीईओका छोराछोरी र भाइभतिजा गरी ५ जनालाई परीक्षामा सामेल गरेको भन्दै आन्दोलनरत विद्यार्थीले विरोध गरेका छन् ।


सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै !

सुत्केरी हुनेभन्दा गर्भपतन गराउने धेरै !

पर्वत । जिल्लामा गत वर्ष ९७२ महिलाले गर्भपतन गराएका छन् । जिल्ला अस्पताललगायत सुरक्षित ग र्भपतन गराउन सूचीकृत जिल्लाका २६ स्वास्थ्य संस्थामा उनीहरुले सो सेवा लिएका हुन् । जनस्वास्थ्य कार्यालय पर्वतका तथ्याङ्क अधिकृत प्रवीण भण्डारीले जिल्लामा सुत्केरी हुने सङ्ख्या गत वर्ष ९०१ रहेको बताउँदै सुत्केरी हुनेभन्दा ग र्भपतन गराउने धेरै देखिएको जानकारी दिए । ग र्भपतनलाई परिवार नियोजनको विकल्पका रूपमा प्रयोग हुन थालेको भन्दै स्वास्थ्यकर्मीले चिन्ता व्यक्त गरेका छन् ।


‘मंसिर १७ गतेसम्म माग पूरा नगरे आन्दोलन चर्काउने चेतावनी’

‘मंसिर १७ गतेसम्म माग पूरा नगरे आन्दोलन चर्काउने चेतावनी’

काठमाडौं । समस्त चिकित्सा शिक्षा संघर्ष समिति परिवारले सरकार र निजी मेडिकल कलेजका सञ्चालकहरुबीच भएको सहमतिले आन्दोलनरत अध्ययनरत विद्यार्थीहरुको आँखामा छारो हाल्ने काम गरेको भन्दै उक्त सहमति आफूहरुलाई मान्य नभएको चेतावनी दिएको छ ।  आइतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले सरकार र निजी मेडिकल कलेजका सञ्चालकहरुबीच भएको दुई बुँदे सहमति मेडिकल कलेज सञ्चालकको हितमा रहेको र विद्यार्थीको अहितमा रहेको टिप्पणी गरेको छ । समितिले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘यही मंसिर १० गते शिक्षामन्त्री, त्रिविका उपकुलपति, चिकित्सा शिक्षा, उपाध्यक्ष, केयु सहायक डिन, भिसी मातहतमा प्राईभेट मेडिकल कलेजका मालिकहरुसँगको दुई बुँदे निर्णय जसले विद्यार्थीको नभई मेडिकल सञ्चालकको हितमा निर्णय गरेको छ । र, आन्दोलनरत अध्ययनरत विद्यार्थीहरुको आँखामा छारो हाल्ने काम गरेको छ । त्यसप्रति यस संघर्ष समितिको गम्भिर ध्यानाकार्षण भएको छ ।’


सन्तानेश्वर विद्या मन्दिरको २९ औं अभिभाभक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

सन्तानेश्वर विद्या मन्दिरको २९ औं अभिभाभक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

सन्तोष दहाल, ललितपुर । गोदावरी नगरपालिका १३ झरुवारासीमा अवस्थित सन्तानेश्वर विद्या मन्दिरले आफ्नो स्थापनाको २९ वर्ष पुगेको अवसरमा वृहत अभिभाभक दिवस तथा सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । शनिबार विद्यालय प्रांगणमा प्रदेश ३ का प्रदेशसभा सांसद चेतनाथ सञ्जेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।


Ad
Ad
Ad
Ad
Ad