Ad

शिक्षा

Ad

शिक्षामन्त्रीलाई परीक्षा नियन्त्रकको पत्र ‘मलाई हटाऊ’

शिक्षामन्त्रीलाई परीक्षा नियन्त्रकको पत्र ‘मलाई हटाऊ’

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालय ९कक्षा १०० सानोठिमीका नियन्त्रक विष्णुप्रसाद अधिकारीले शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलसँग आफूलाई जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् ।


जापान जाने नेपाली कामदारको भाषा तथा सीप परीक्षा कार्तिकमा

जापान जाने नेपाली कामदारको भाषा तथा सीप परीक्षा कार्तिकमा

बीबीसी । जापानमा नेपाली कामदार पठाउन आवश्यक भाषा र सीपसम्बन्धी परीक्षा अक्टोबरको अन्तिम साताबाट शुरू हुने श्रम मन्त्रालयले जनाएको छ। जापान सरकारले शुरूमा अरूको हेरचार गर्ने ुकेयरगिभरु का रूपमा कामदार लिन चाहेकाले त्यसैअनुसार भाषा परीक्षाको तयारी भइरहेको मन्त्रालयका सचिव महेशप्रसाद दहालले बताए।


गूरुपूर्णिमाकाे अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

गूरुपूर्णिमाकाे अवसरमा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न

काठमाडौं । त्रिचन्द्र क्याम्पसमा स्नाकोत्तर तह समाजशास्त्रमा अध्ययनरत प्रथम सेमेष्टरका विद्यार्थीहरुको आयोजनामा शुभकामना आदन–प्रदान कार्यक्रम सम्पन्न भएको छ । गुरु पूर्णिमा अर्थात् आषाढ शुक्ल पूर्णिमाको अवसरमा सो कार्यक्रम सम्पन्न भएको हो ।


शिक्षक सेवा आयोग प्रावि तहको नतिजा सार्वजनिक (नामसहित)

शिक्षक सेवा आयोग प्रावि तहको नतिजा सार्वजनिक (नामसहित)

–भक्तपुर जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्–गोरखा जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्–चितवन जिल्लाको नतिजा हेर्न यहाँ क्लिक गर्नुस्


शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान गयो

शिक्षकको कुटाइबाट विद्यार्थीको ज्यान गयो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ स्थित महाकाली बाल विद्यालयका एक विद्यार्थीको मृत्यु भएको छ । गत असार १३ गते शिक्षकको कुटाइबाट घाइते भएका कक्षा–९ मा अध्ययनरत छात्र माधव कलौनीको उपचारका क्रममा भारतको भोजीपुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कृष्णनन्द भट्टले जानकारी दिए ।


कक्षा ११ र १२ मा मनोमानी शुल्क

कक्षा ११ र १२ मा मनोमानी शुल्क

काठमाडौं । विद्यालयहरूले कक्षा ११ र १२ मा मनोमानी रूपमा शुल्क उठाउने गरेको पाइएको छ । स्थानीय तहले कक्षा १० सम्मको शुल्क सीमा कायम गरे पनि कक्षा ११ र १२ मा उठाइने शुल्कको सीमा अहिलेसम्म कायम गरिदिएका छैनन् ।


एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

एसईईको पूरक परीक्षा साउन २६ र २७ गते हुने

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ ।


अमेरिका जाने विद्यार्थीले अब ५१० डलर तिरे पुग्ने

अमेरिका जाने विद्यार्थीले अब ५१० डलर तिरे पुग्ने

काठमाडौं । अमेरिकाले नेपाली विद्यार्थीबाट भिसा जारी गरे बापत लिँदै आएको शुल्क नलिने निर्णय गरेको छ । जुलाई १ देखि नेपाली विद्यार्थीबाट भिसा जारी गरे बापत लिँदै आएको २०० अमेरिकी डलर नलिने निर्णय गरेको हो ।


कुन जीपीएले ल्याउनेले के पढ्न पाउछ ?

कुन जीपीएले ल्याउनेले के पढ्न पाउछ ?

काठमाडौ । एसईईमा नतिजा आएसँगै एकातर्फ कुन विषय पढ्ने तथा अर्कोतर्फ कुन संकायमा कुन विषय पढ्न पाइन्छ भन्ने स्वाभाविक जिज्ञासा हुन्छ  । एसईईको जीपीएअनुसार विद्यार्थीले यस्तो विषयमा अध्ययन गर्न पाउँछन्  । २ जीपीए ल्याउने विद्यार्थीले विज्ञान र १.६ ल्याउनेले व्यवस्थापन, मानविकी, शिक्षा, कानुन संकाय अध्ययन गर्न पाउँछन् ।


कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, यसरि हेर्न सकिने छ

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित, यसरि हेर्न सकिने छ

काठमाडौं । रोजगार अनुमति प्रणाली ईपीएस) अन्तर्गत लिइएको कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । गत जेठ २५ र २६ गते लिइएको भाषा परीक्षाको नतिजा ईपीएस कोरियाले शुक्रबार सार्वजनिक गरेको हो ।


Ad
Ad
Ad
Ad
Ad
Ad