Ad

शिक्षा

Ad

कक्षाकोठामै छाता ओढेर पढ्छन् विद्यार्थी, गुराँस गाउपालिकाका अध्यक्ष आए लाईभमा (हेर्नुहोस भिडियो)

कक्षाकोठामै छाता ओढेर पढ्छन् विद्यार्थी, गुराँस गाउपालिकाका अध्यक्ष आए लाईभमा (हेर्नुहोस भिडियो)

दैलेख । छानोबाट पानी चुहिरहेको कक्षा कोठा–रेनकोट लगाएर पढाउँदै गरेका शिक्षक, अनि छाता ओढेर पढ्न बाध्य बिद्यार्थी । यो दृश्य दैलेखको गुराँस गाँउपालिका– ८ मालिका माविको हो । १२ कक्षासम्म पठनपाठन हुने यो विद्यालयमा जम्मा ९ वटा कक्षा कोठा छन् ।


यस्तो आयो, शान्ता चौधरी र करिश्मा मानन्धरको एसइई रिजल्ट

यस्तो आयो, शान्ता चौधरी र करिश्मा मानन्धरको एसइई रिजल्ट

काठमाडौं । बिहीबार एसईई परीक्षाको नतिजा सार्वजनिक हुने भनिएपछि सामाजिक सञ्जालम नेकपा नेतृ शान्ता चौधरी र अभिनेत्री करिश्मा मानन्धरको नतिजा कस्तो आउला भनेर धेरै प्रतिक्षामा थिए ।


एसईई परीक्षाको नतिजा प्रकाशित, यस्तो छ, रिजल्ट हेर्ने सजिलो तरिका

एसईई परीक्षाको नतिजा प्रकाशित, यस्तो छ,  रिजल्ट हेर्ने सजिलो तरिका

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजा प्रकाशन भएको छ । परीक्षा नियन्त्रण कार्यालयको बोर्ड बैठकपछि एसईईको नतिजा सार्वजनिक गरिएको हो । यस वर्ष एसईईमा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । संघीय संरचनाअनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजारभन्दा बढी परीक्षार्थी सहभागी भएका थिए ।


कसरी हेर्ने एसईईको नतिजा ? यस्तो छ तरिका

कसरी हेर्ने एसईईको नतिजा ? यस्तो छ तरिका

काठमाण्डौ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।


बुधबार एसइईको रिजल्ट

बुधबार एसइईको रिजल्ट

काठमाडौं । परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनका लागि अन्तिम तयारी भइरहेको जनाएको छ । नतिजा प्रकाशनका लागि बुधबार परीक्षा बोर्डको बैठक डाकिएको छ ।


राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघमा तिवारी

राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघमा तिवारी

काठमाडौं । राजपा नेपालनिकट राष्ट्रिय लोकतान्त्रिक प्राध्यापक संघको तेस्रो महाधिवेशनले डा. उदय किशोर तिवारीको अध्यक्षतामा ४५ सदस्यीय केन्द्रीय कार्य समितिको चयन गरेको छ ।  सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै संघले यही असार ७ र ८ गते काठमाडौंको ग्लोबल कलेज अफ म्यानेजमेन्ट कलेजको सभाहलमा सम्पन्न अधिवेशनले ४५ कार्यसमिति चयन गरेको हो । नयाँ कार्यसमितिको अध्यक्षमा तिवारी, अखिलेश कुमार सिंह, डा. विनोद साह, राजेश्वर यादवसहित ८ जना उपाध्यक्ष, महासचिवमा उदयकुमार कर्ण, सचिवहरुमा सुरेश प्रसाद कुशवाहसहित ८ जना छन् ।


९ नम्बरलाई ६९ बनाएर ‘गोल्ड मेडल’

९ नम्बरलाई ६९ बनाएर ‘गोल्ड मेडल’

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले ९ नम्बर ल्याएका विद्यार्थीलाई ६० नम्बर थपेर ‘गोल्ड मेडल’ दिलाएको खुलासा भएको छ । स्नातकोत्तर तहको एक विषयमा ९ नम्बर ल्याएका सुरेन्द्र कोइरालालाई पनिका कर्मचारीले ६९ नम्बर दिएर ‘सर्वोत्कृष्ट’ बनाएका हुन् । कोइराला अधिवक्ता हुन् ।


शिक्षा अधिकारका लागि अनुगमन र पैरवी विषयक कार्यशाला सुरु

शिक्षा अधिकारका लागि अनुगमन र पैरवी विषयक कार्यशाला सुरु

राधा फुलारा, डडेल्धुरा । डडेल्धुरामा स्थानीयस्तरमा शिक्षा अधिकारका लागि अनुगमन र पैरवी विषय कार्यशाला सुरु भएको छ । लुःनिभा बाल सरोकार समूह, नेपालको आयोजनामा स्थानीयस्तरमा शिक्षा अधिकारका लागि अनुगमन र पैरवी विषय तीन दिने कार्यशाला सुरु भएको हो । तीन दिने कार्यशालाको जिल्ला समन्वय समिति डडेलधुराका प्रमुख गणेशराज भट्टले उद्घाटन गरे ।


विद्यालयमा खानेपानीको चरम अभाव, मेयर भन्छन मुहान खोज्दै छौं

विद्यालयमा खानेपानीको चरम अभाव, मेयर भन्छन मुहान खोज्दै छौं

राधा फुलारा, डडेल्धुरा । डडेल्धुरा अमरगढी नगरपालीका १० राईमा रहेको सहश्रलिंग माध्यमिक विद्यालयमा महिनौं देखी खानेपानीको चरम अभाव भएको छ । विद्यालयमा खानेपानीको आपुर्ती हुँदै आईरहेको साउरोडा खानेपानी योजनाको मुहान सुकेपछि सहश्रलिंग माध्यमिक विद्यालयमा खानेपानीको चरम अभाव भएको हो ।


असार दोश्रो साता मात्र एसइईको नतिजा आउने

असार दोश्रो साता मात्र एसइईको नतिजा आउने

काठमाडौँ । अघिल्लो वर्षभन्दा यसपटक माध्यामिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा ढिलो प्रकाशित हुने भएको छ । प्रदेश नं २ मा परीक्षा स्थगित गरी पुनः परीक्षा सञ्चालन गरेका कारण नतिजा प्रकाशनमा ढिलाई हुने भएको हो । राष्ट्रिय परीक्षा बोर्डले असार दोस्रो साता नतिजा प्रकाशन गर्ने तयारी गरिरहेको छ ।


Ad
Ad
Ad
Ad
Ad
Ad