Ad

शिक्षा

Ad

हस्तलेखन प्रतियोगिताका विजेता पुरस्कृत, प्रथम बनिन नाजमिन खातुन

हस्तलेखन प्रतियोगिताका विजेता पुरस्कृत, प्रथम बनिन नाजमिन खातुन

काठमाडौं । बालविकास एन.सि.मासले अक्षर मनोविज्ञानको अध्ययन तथा अनुशन्धानले विद्यार्थीहरुमा रहेको सकारात्मक तथा नकारात्मक विशेषतालाई बाहिर ल्याउन ठूलो टेवा पुग्ने विश्वास दिलाएको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘राष्ट्रियस्तरको हस्तलेखन प्रतियोगिता–२०७६ का विजेताहरुलाई पुरस्कार वितरण’ कार्यक्रममा एन.सि.मासले यस्तो धारणा राखेको हो । उक्त संस्थाले नेपालमा विगत १५ वर्षदेखि हस्तलेखन, अबाकस तथा अक्षर मनोविज्ञानबारे अध्ययन तथा अनुशन्धान गर्दै आएको छ । साथै, उक्त संस्थाले देशव्यापी रुपमा हस्तलेखन, अबाकस तथा अक्षर मनोविज्ञानबारे प्रशिक्षण कार्यक्रमपनि सञ्चालन गर्दै आएको जनाएको छ ।


एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक, दुवैको हाजिर चल्छ (हेर्नुहोस भिडियो)

एउटै विद्यालयमा दुई जना प्रधानाध्यापक, दुवैको हाजिर चल्छ (हेर्नुहोस भिडियो)

काठमाडौं । सामुदायिक विद्यालयमा प्रधानाध्यापक कति जना हुन्छन् ? सरकारको शिक्षा ऐन अनुसार विद्यालयमा एक जना मात्रै प्रधानाध्यापकका रुपमा हुनु पर्ने हो ।


विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

काठमाडौं । बुढानिलकण्ठ नगरपालिका वार्ड न ८ स्थिर महांकाल जनजागृत माध्यामिक विद्यालयमा अध्ययनरत केहि विद्यार्थीहरुलाई शैक्षिक सामाग्री सहयोग गरिएकोछ । एक कार्यक्रमका बीच उक्त शैक्षिक सामाग्री सामाजसेवा क्रियाशिल मोहन खण्डा र संगिता कोईरालाले हस्तातरण गरेका हुन ।


शिक्षिकाले अन्धाधुन्ध हिर्काउँदा चौध विद्यार्थी घाइते

शिक्षिकाले अन्धाधुन्ध हिर्काउँदा चौध विद्यार्थी घाइते

दाङ । रोल्पाको एक विद्यालयमा शिक्षिकाको कुटाइबाट चौध जना विद्यार्थी घाइते भएका छन् । दाङसँग जोडिएको रुन्टीगढी गाउँपालिका ८ स्थित भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनको कुटाइबाट घाइते चौध विद्यार्थी घाइते भएका हुन् । कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका छन् ।


किताब–कापी बिर्से हुन्छ, पानीका बोतल नबिर्सनू

किताब–कापी बिर्से हुन्छ, पानीका बोतल नबिर्सनू

बागलुङ । हरेक दिन विहान ४ बजे उठ्छिन् । सिसाखानी माध्यमिक विद्यालयको कक्षा १० मा पढ्छिन् । सबेरै उठेर उनलाई पढ्नु मात्र छैन विद्यालय गएपछि पिउने र शौचालय जाँदा चहिने पानीको जोहो पनि गर्नुछ । विद्यालयबाट पाँच मिनेटको दुरीमा एउटा धारो त छ तर धारामा पानी वर्षको ६ महिना आउँछ । माघदेखि असार महिनासम्म धारामा कमिला दौडिन्छन् ।


राज्यले सहयोग नगर्दा अपाङगमैत्री विद्यालयको वेहाल

राज्यले सहयोग नगर्दा अपाङगमैत्री विद्यालयको वेहाल

रौतहट । छाया नेपालको आर्थिक सहयोगमा खबर विशेष मिडिया प्रालि द्धारा कैलाली भ्रमण तथा अवलोकन कार्य सम्पन्न गरेको छ । रौतहट जिल्लाका संचारकर्मीहरुद्धारा गरिएको अवलोकन भ्रमणको क्रममा सुदुरपश्चिम समावेशी आधारभुत विद्यालय गोदावरी नगरपालिका २ अतरिया कैलालीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानसी साउँदले राज्यले सहयोग नगरेको कारण विद्यालयको अवस्था चिन्ताजनक रहेको बताए ।


अष्ट्रेलियाको सिड्नीमा ‘सीधाकुरा’ टिम, विद्यार्थीका समस्यानै समस्या (हेर्नुहोस भिडियो)

अष्ट्रेलियाको सिड्नीमा ‘सीधाकुरा’ टिम, विद्यार्थीका समस्यानै समस्या (हेर्नुहोस भिडियो)

अष्ट्रेलिया । अष्ट्रेलिया आइपुगेको ‘सीधाकुरा’ टिमले पहिलो दिन सिड्नीमा रहेका नेपाली समूदायका विद्यार्थी तथा अन्य व्यक्तिहरुसँग अन्तरक्रिया गरेको छ । अन्तरक्रियाबाट ‘सीधाकुरा’ टिमले अष्ट्रेलियामा आएर अध्ययन तथा रोजगारीको सिलसिलामा विषेश गरी विद्यार्थीले भोगेको समस्यालाई नियाल्ने प्रयास गरेका छ । विषेश गरी नेपालका कन्सल्टेन्सीले भने अनुसारका कलेज नहुनु, कतिपय अवस्था कलेजनै अवैध हुनु लगाएतका समस्या अधिकांश विद्यार्थीका थिए ।


शिक्षामा बजेट बढाउन माग

शिक्षामा बजेट बढाउन माग

काठमाडौं । सांसदहरुले आर्थिक वर्ष २०७६र०६७ को बजेटमा शिक्षामा बजेट बढाउन सरकारसंग माग गरेका छन् । राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको शुक्रबारको बैठकमा सांसदहरुले संविधानले प्रत्याभुत गरेको शिक्षाको अधिकार सबैमाझ पुर्याउनका लागि बजेट बढाउनुपर्ने माग गरेका हुन् । उनीहरुले अझै पनि कैयौ बालबालिका शिक्षाको उज्यालो ज्योतिबाट बञ्चित रहेको भन्दै यसतर्फ गम्भीर बन्न पनि सरकारको ध्यानाकर्षण गराए ।


८ हजार सिटमा नयाँ विज्ञापन खोल्दै लोकसेवा

८ हजार सिटमा नयाँ विज्ञापन खोल्दै लोकसेवा

काठमाडौं । लोकसेवा आयोगले आगामी जेठ १५ मा पहिलो चरणअन्तर्गत ८ हजार पदमा कर्मचारी भर्नाका लागि बिज्ञापन आह्वान गर्ने भएको छ । आयोगले लामो अन्योल चिर्दै ठूलो संख्यामा कर्मचारी भर्नाको नयाँ प्रक्रिया थालेको हो ।


त्रित्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सिपी गजुरेलको माग

त्रित्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सिपी गजुरेलको माग

काठमाडौं । देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालका संयोजक सिपी गजुरेलले त्रिभुवन विश्वविद्यालय सेवा आयोग तत्काल खारेज गर्न सरकारसँग माग गरेका छन ।


Ad
Ad
Ad
Ad
Ad
Ad