Namaste Icon
Ad
Ad

पर्यटन

Ad

काहुँडाँडामा फुलेको लालीगुँरास

काहुँडाँडामा फुलेको लालीगुँरास

पोखराको काहुँडाँडामा फुलेको लालीगुँरास । मौसम सफा भएपछि देखिएको पृष्ठभूमिमा रमणीय माछापुच्छ्रे हिमाल ।


नेपाल पर्यटन बोर्डको सीईओमा धनन्जय रेग्मी

नेपाल पर्यटन बोर्डको सीईओमा धनन्जय रेग्मी

काठमाडौँ । नेपाल पर्यटन बोर्डको कार्यकारी निर्देशक (सीईओ) मा धनन्जय रेग्मी सिफारिस भएका छन् । नेपाल पर्यटन बोर्डको सञ्चालक समितिले ३३ दिनदेखि रिक्त सीईओ नियुक्त गर्न माघ १२ गते अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीलाई सदस्य सचिव तोकेको छ । निवर्तमान सीईओ दिपकराज जोशीको चार वर्षे कार्यकाल सकिएपछि सञ्चालक समितिले नयाँ प्रक्रिया थालेको थियो ।


स्वर्ग झैं लाग्ने ताराकोट क्षेत्र

स्वर्ग झैं लाग्ने ताराकोट क्षेत्र

हेर्नपाँउ सुन्दर अनि रमाइलो ताराकोटसंरक्षण गरौं सबैमिली खुलाऔं यसकोचोट ।घुम्नआउनु ताराकोटतिर हेर्दा लाग्नेछैन नोटपशुपंन्क्षी जडिबुटी हराभरा मैदान अनि बोट ।


आहा ! भोजपुरको टेम्के मैयुङ डाँडा

आहा ! भोजपुरको टेम्के मैयुङ डाँडा

भोजपुरको टेम्के मैयुङ गाउँपालिकामा रहेको पर्यटीकयस्थल मैयुङ डाँडा । पछिल्लो समय यो क्षेत्र आन्तरिक तथा वाह्य पर्यटकको रोजाईमा पर्दै गएको छ ।


कविलास रिसोर्टमा रात विताउनेलाई निःशुल्क ब्रेकफाष्ट र स्विमिङ्ग’

कविलास रिसोर्टमा रात विताउनेलाई निःशुल्क ब्रेकफाष्ट र स्विमिङ्ग’

काठमाडौ । सरकारले हालै भ्रमण वर्ष २०२० को भव्य रुपमा शुभारम्भ गरेको छ । यस सन्दर्भमा कविलास रिसोर्ट एण्ड फनपार्क प्रालिले आकर्षक सुविधा र छुट सहित सेवा आरम्भ गरेको छ । राजधानीस्थित सञ्चार केन्द्र नेपालको हलमा कविलास रिसोर्ट एण्ड फनपार्क प्रालिले पत्रकार सम्मेलन मार्फत भ्रमण वर्षलाई लक्षित गरी आफूँले प्रदान गर्ने सेवा सुविधाहरुका बारेमा जानकारी गराएको छ ।


सम्झौताको २७ वर्षपछी जापानको शोक्यो गुम्बा लुम्बिनीमा निर्माण सम्पन्न

सम्झौताको २७ वर्षपछी जापानको शोक्यो गुम्बा लुम्बिनीमा निर्माण सम्पन्न

लुम्बिनी । जापानको शोक्यो मन्दिर लुम्बिनीमा निर्माण सम्पन्न भएको छ । मन्दिर(विहार)को शुक्रबार प्रतिनिधि सभा सदस्य भारत शाहले उद्घाटन गरेका छन् ।


काठमाडौंमा २ दिन माघि खिचरी महोत्सव हुने

काठमाडौंमा २ दिन माघि खिचरी महोत्सव हुने

काठमाडौं । काठमाडौंमा रहेका थारुले माघि खिचरी महोत्सव आयोजना गर्ने भएका छन् । थारु कल्याणकारिणी सभा काठमाडौंको आयोजनामा संचालन हुने माघी महोत्सव दुई दिन संचालन हुने आयोजकले बताएका छन् ।


तिलिचो बेस क्याम देखी तिलिचो ताल सम्म

तिलिचो बेस क्याम देखी तिलिचो ताल सम्म

विकास मगर ।  तिलिचो ताल विश्वको सबैभन्दा बढी उचाईमा रहेका तालहरूमध्येको एक हो । हिमालय पर्वत शृङ्खला अन्तर्गत नेपालको मनाङ जिल्लामा अन्नपुर्ण क्षेत्रभित्र पर्ने यो ताल समुद्र सतहदेखि ४९१९ मिटर उचाईमा छ ।


म्यान्मारमा भ्रमण वर्षको प्रचार

म्यान्मारमा भ्रमण वर्षको प्रचार

म्यान्मार । म्यान्मार (बर्मा) को राजधानी याङ्गुनस्थित स्वेडागन प्यागोडामा बुधबार दीप प्रज्वलन गरी नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ । स्वेडागन प्यागोडा बर्माको सबैभन्दा प्रसिद्ध धार्मिकस्थल हो । यहाँ दैनिक हजारौं स्वदेशी तथा विदेशी पर्यटक भ्रमण, ध्यान र पूजा अर्चनाका लागि पुग्छन् । म्यान्माका लागि नेपालका राजदूत भीमकृष्ण उदास र याङ्गुनका मुख्यमन्त्री फ्योमिन थेंले संयुक्तरूपमा दीप प्रज्वलन गरेका थिए । सो अवसरमा नेपाली मूलका बर्मेलीहरू र नेपालबाट बर्मा आएर काम गरिरहेकाहरुको उपस्थिति थियो ।


नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रपतिद्धारा उद्घाटन

नेपाल भ्रमण वर्ष २०२० को राष्ट्रपतिद्धारा उद्घाटन

काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ भएको छ । काठमाडौंको दशरथ रंगशालासँगै देशैभर विभिन्न कार्यक्रम गरि भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरिएको हो । सरकारले भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने र अवको १० वर्षलाई पर्यटन अभियानको रुपमा अगाडी बढाउने आधार वर्षको रुपमा वर्ष २०२० लाई लिएको छ । रंगशालामा भएको भ्रमण वर्षको कार्यक्रमलाई दिप ज्योति प्रज्वलन र भ्रमणवर्षको प्रतिक यति अनावरण गरी राष्ट्रपति विद्यादेवि भण्डारीले औपचारिक शुभारम्भ गरेकी हुन् ।


Ad
Ad
Ad
Ad
Ad
Ad