Namaste Icon
Ad
Ad
Ad

प्रभावन जे र अन्जना गुरुङको “बरको छायाँले” डिजिटल बजारमा सार्वजनिक

प्रभावन जे र अन्जना गुरुङको “बरको छायाँले” डिजिटल बजारमा सार्वजनिक

पछिलो समय सामाजिक सचेतनामुलक गीतमा धेरै जोड दिने सर्जक, लोक तथा दोहोरि गायक प्रभावन जे को रेडियो नेपाल मा पहिलो पटक रेकर्ड गराएका गित बर को छायाले डिजिटल बजारमा सार्वजनिक भएको छ ।२०५३ साल मा रेडियो नेपाल मा रेकर्ड गरिएको जसमा चर्चित गायिका तारा थापाले साथदिएकी थिईन , सोही गीत २०६१ सालमा रि–रेकर्ड गरिएको र चर्चित गायिका अन्जना गुरुङ ले साथ दिएकी छन । यो गीतले गरिबीले परदेशिएका हरु को कथा बोकेको छ, सो गीत को भिडियो को डीबी टेलिभिजन लाइ बजाइदिन पठाएको र त्यसको प्रति आफु संग सुरक्षित नभएकोले गीत जिउँदो राख्न लिरिकल भिडियो बनाई बजार ब्यबस्थापन गरिएको डि ए आर मुभिज एंड फिल्म्स ई प्रा. लि. का संचालक सदस्य राजाराम गौतम ले जानकारी दिए । गीतको लय तथा शब्द संकलन प्रभावन जे ले गरेका छन्, सम्पादनः कृष्ण गौतमले गरेका छन् ।


गायक सि डि विजयले अनुरोधनात्मक शैलीमा भने `भो बाहिर नजाऊ हुन्न र´

गायक सि डि विजयले अनुरोधनात्मक शैलीमा भने `भो बाहिर नजाऊ हुन्न र´

सारा विश्व नै कोरोना भाइरसको डरलाग्दो महामारीबाट विचलित भैरहेको बेला विभिन्न पेशा या व्यवशायमा आबद्ध व्यक्तिहरुले आ-आफ्नो बिधा र दक्षता अनुसार जनतालाई सान्त्वना र अात्मबल बढाउन योगदान गर्दै आइरहेको अबस्थामा सर्जक, गायक र कलाकारहरु पनि यसबाट टाढा रहन सकेका छैनन्।


निराशहरुको आशाको गीत बोकेर आए विवेक ( भिडियो सहित )

निराशहरुको आशाको गीत बोकेर आए विवेक ( भिडियो सहित )

बिश्व अहिले लकडाउनमा छ । संसारभरका मान्छेहरु अहिले कोरना माथि विजय पाउन संघर्ष गरिरहेका छन । एकदिन सबै ठिकै हुनेछ भन्ने आशा लिएर मान्छेहरु बाचिरहेका छन । आश छ र त जिन्दगी छ आशै नभएको भए जिन्दगी कहाँ बाँकी हुन्थ्यो र ।


गणेश, पुष्पा, कार्की जि र निरूताको स्वरमा आयो 'कोरोना को छैन दबाइ' (भिडियो सहित)

गणेश, पुष्पा, कार्की जि र निरूताको स्वरमा आयो 'कोरोना को छैन दबाइ' (भिडियो सहित)

काठमाडौं । लकडाउनको समयमा पनि देश र आम नागरिकको हितमा केहि काम गर्न सकिन्छ भन्ने भावाना भएका यी कलाकारहरुको स्वरमा सजिएको गीत "कोरोना को छैन दबाइ" नया बर्ष २०७७ सालको अवसर पारि सार्बजनिक भएको छ । गीतमा गायक गणेश साउद जिसी, कार्की जि, र गायिका पुष्पा बोहरा, निरुता खत्री को स्वर रहेको छ । शब्द संगीत सुशील बोहराको रहेको छ भने, एरेन्ज, मिक्सिङ, मास्टरिङ दिपेन्द्र बुढा क्षेत्री को रहेको छ । छायांकन सुबास कार्की र सम्पादक गणेश एसके को रहेको छ ।


सनी लियोनीको आइटम डान्स रहेको फिल्म ‘पासवर्ड’ युट्युबमा (फिल्मसहित)

सनी लियोनीको आइटम डान्स रहेको फिल्म ‘पासवर्ड’ युट्युबमा (फिल्मसहित)

काठमाडौं । नेपाली फिल्म ‘पासवर्ड’ युट्युबमा रिलिज गरिएको छ । हलमा रिलिज हुँदा दर्शकको साथ पाउन नसकेको यो फिल्म नयाँ वर्षको अवसर पारेर युट्युबमा रिलिज गरिएको हो । बलिउड अभिनेत्री सनी लियोनीको आइटम डान्स रहेकाले चर्चामा आएको यो फिल्ममा अनुप विक्रम शाही, विक्रम जोशी, बुद्धि तामाङ, रविन्द्र झा, प्रविण खतिवडा लगायत कलाकारको अभिनय छ ।


'किन यस्तो भाछ' भन्दै आए शंकर बिसी र अनु मगर (भिडियो सहित)

'किन यस्तो भाछ' भन्दै आए शंकर बिसी र अनु मगर (भिडियो सहित)

काठमाडौं । नयाँ बर्ष २०७७ को आगमनसँगै नयाँ लोक दोहोरी गीत 'किन यस्तो भा,छ' सार्वजनिक गरिएको छ । उक्त गीत बल्ड कभर मिडियाको युट्युब मार्फत सार्वजनिक गरिएको हो । गीतमा गायक लक्ष्मी बुढा मगर र गायिका टिका घर्ती मगरको स्वर रहेको छ, भने डम्बर चन्दको लय शब्द तथा अमित बाबु रोकायाको संगित रहेको छ ।


कोरोना माहामारी बारे बन्यो पहिलो फिल्म

कोरोना माहामारी बारे बन्यो पहिलो फिल्म

एजेन्सि । क्यानडाका निर्देशक मोस्तफा केसवानीले ‘कोरोना फियर इज अ भाइरस’ (एउटा डरलाग्दो भाइरस कोरोना) फिल्म निर्माण गरेका छन । त्यसो त यो फिल्म गत फेब्रुअरीको दोस्रो सातामा नै छायांकन गरिएको थियो। सम्पादन सकिएको यो फिल्म चाँडै प्रदर्शनमा आउने निर्देशकले जनाएका छन्।


जब सुन्तलीलाई खाडीको घामबाट फोन आयो !

जब सुन्तलीलाई खाडीको घामबाट फोन आयो !

काँठे लोक दोहोरी महोत्सव टुडिखेलमा ललितपुरकी सुन्तली खड्का र नवलपरासीका मिलन लम्सालको कडा दोहोरी घम्साघम्सी, भिडियो : पारु तिवारी


सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक

सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक

फरक विषयवस्तुमा बनेको सन्देशमुलक चलचित्र ‘अटिजम’को दोस्रो गीत सार्वजनिक भएको छ । केशव रेग्मी सान्दाइद्धारा निर्देशित चलचित्र अटिजमको सरस्वती विद्याकी खानी बोलको बाल प्रस्तुती रहेको गीत खुल्ला सञ्चारको युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो ।


मार्मिक गीत 'मेरो सिन्दुर मेटी' मा भरत बोहरा, तेज र सुसमिता (भिडियो सहित)

मार्मिक गीत 'मेरो सिन्दुर मेटी' मा भरत बोहरा, तेज र सुसमिता (भिडियो सहित)

काठमाडौं । गायक पदमजान बोहरा र रितु थापाको स्वर रहेको डेउडा भाकाको मार्मिक गीत 'मेरो सिन्दुर मेटी' सार्वजनिक भएको छ । उक्त गीत देउडा हाम्रो संस्कृति नामक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । पदमजान बोहराकै लय संगीत रहेको गीत विजय थापाले एरेन्ज गरेका छन ।


Ad
Ad
Ad
Ad
Ad
Ad