Namaste Icon
Ad
Ad
Ad

सलमानलाई देखेर सेटबाटै भागेकी थिइन् यि नायिका !

सलमानलाई देखेर सेटबाटै भागेकी थिइन् यि नायिका !

एजेन्सी । अहिलेका सुपरस्टारहरु, जसको पनि करियरको सुरुवात दुखदायी नै हुन्छ । धेरै दुख र संघर्ष गरेर उनीहरुले आफुलाई स्थापित गरेका हुन्छन् । हाल बलिउडका किङ मानिने सलमान खानको पनि विगतको त्यो संघर्ष निकै पिंडादायी छ ।


सलमानको फार्महाउसमा थुनिएपछि घोडासँग रमाउदै ज्याकलिन

सलमानको फार्महाउसमा थुनिएपछि घोडासँग रमाउदै ज्याकलिन

काठमाडौं । कोरोनाभाइरसको रोकथामको लागि गरिएको लकडाउनका कारण बलिउडमा रिलिज हुन तयार रहेका र सुटिङ भइरहेका फिल्म रोकिएका छन् । यस्तै लकडाउनका कारण घरबाट बाहिर निस्कन नपाउदा धेरै कलाकारहरु घरमै समय बिताइरहेका छन् । तर अभिनेत्री ज्याकलिन फर्नान्डिज भने सलमान खानको फार्महाउसमा थुनिएकी छिन् ।


भन्सालीको ‘बैजु बावरा’ मा रणवीर र आलिया

भन्सालीको ‘बैजु बावरा’ मा रणवीर र आलिया

काठमाडों l निर्देशक संजयलीला भन्सालीको नयाँ फिल्ममा अभिनेता रणवीर सिंह र आलिया भट्टले अभिनय गर्ने भएका छन् । भारतिय मिडियाका अनुसार भन्सालीको नयाँ फिल्म ‘बैजु बावरा’मा रणवीर र आलिया फाइनल भएका हुन् । कोरोनाभाइरसको रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण अहिले बलिउडका सबै कार्यक्रमहरु बन्दा भएका छन् ।


अमेरिकन आइडलको टप टेनमा पुगे नेपाली युवा दिवेश पोखरेल

अमेरिकन आइडलको टप टेनमा पुगे नेपाली युवा दिवेश पोखरेल

काठमाडौं । नेपाली युवा दिवेश पोखरेल अमेरिकाको प्रख्यात् गायन रियालिटी सो अमेरिकन आइडलको उत्कृष्ट १० (टप टेन) मा प्रवेश गरेका छन् । जोन डेनभरको चर्चित गीत ‘कन्ट्री रोड’ गाउँदै उनी ‘आर्थर गन’ का नामले चिनिएका दिवेश टप टेनमा उक्लिन सफल भएका हुन्। अमेरिकन आइडलको लाइभ सोमा उत्कृष्ट १० मा पुग्ने उनी पहिलो नेपाली बनेका छन् ।


बाल गायिका दीभा श्रीवास्तव को सामाजिक सचेतनामुलक गीत टुगेदर सार्वजनिक

बाल गायिका दीभा श्रीवास्तव को सामाजिक सचेतनामुलक गीत टुगेदर सार्वजनिक

डि ए आर मुभिज एण्ड फिल्म्स इ प्रा लि ले भारतीय बाल गायिका दीभा श्रीवास्तवको स्वरमा रहेको सामाजिक सचेतानात्क्मक अंग्रेजी गित टुगेदर सार्वजनिक गरेको छ । सो गीतमा मोहिन वसिल बेदिका अमिताभ ले साथ दिएका छन् । गित को संगीत राहुल श्रीवास्तव को रहेको छ भने सिर्जना जुमाना गारिले गरेका छन् ।


हाँसीहाँसी बिदा भए ऋषि कपुर, लताको यस्तो मार्मिक पोस्ट

हाँसीहाँसी बिदा भए ऋषि कपुर, लताको यस्तो मार्मिक पोस्ट

मुम्बई । यो वर्ष बलिउडका लागि दुःखद् हुने संकेत देखिएको छ। लकडाउनका कारण बलिउडले दैनिक करोडौं घाटा व्यहोरिरहेको बेला एकसे एक चर्चित कलाकारको निधनले बलिउड उद्योग स्तब्ध बनेको छ।


बलिउड अभिनेता ऋषि कपूर अस्पताल भर्ना

बलिउड अभिनेता ऋषि कपूर अस्पताल भर्ना

एजेन्सी । बलिउड अभिनेता ऋषि कपुरको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।


चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग

चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग

काठमाडौं । सरकारले चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि आवेदन माग गरेको छ। प्रतिस्पर्धात्मक प्रक्रियामा सहभागी हुन इच्छुक योग्यता, अनुभव र उमेरसमूहका नेपाली नागरिकले सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आवेदन दिन आग्रह गरिएको छ।


गायक सुब्रत रेग्मीको ‘पुरा हुन जिन्दगी’ सार्वजनिक ( भिडियो सहित )

गायक सुब्रत रेग्मीको ‘पुरा हुन जिन्दगी’ सार्वजनिक ( भिडियो सहित )

काठमाडौ । कोरना कहरकै बीच नेपाली गीत संगीत प्रेमीहरुलाई संगीतको माध्यम बाट मनोरंजन दिन गायक सुब्रत रेग्मीले आफ्नो बिल्कुलै नयाँ म्युजिक भिडियो ‘पुरा हुन जिन्दगी’ सार्वजनिक गरेका छन् ।


कंगनाविरुद्ध प्रहरीमा उजुरी

कंगनाविरुद्ध प्रहरीमा उजुरी

मुम्बई । आफ्नी बहिनी रंगोली चन्देलको विवादित ट्वीटको समर्थन गरेका कारण बलिउड कलाकार कंगना रनावत विवादमा तानिएकी छिन् । उनीविरुद्ध प्रहरीमा उजुरी परेको छ । हालै घृणा फैलाएको आरोपमा रंगोलीको ट्वीटर एकाउन्ट सस्पेन्ड गरिएको थियो । कंगनाले यदि उक्त ट्वीटमा कुनै कुरा पनि आपत्तिजनक लागे दुवै बैनीले सार्वजनिक माफि माग्ने बताएकी थिइन् ।


Ad
Ad
Ad
Ad
Ad
Ad