Namaste Icon
Ad
Ad
Ad

अमेरिकन आइडलको उपविजेता बने नेपाली ठिटो दिवेश

अमेरिकन आइडलको उपविजेता बने नेपाली ठिटो दिवेश

काठमाडौं । विश्व कै ठुलो गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा दिवेश पोखरेल उपविजेता बनेका छन । उपाधि नजिक पुगे पनि उनलाई जस्ट सामले पछी पार्दै अमेरिकन आइडल बनेकी छन् ।


लिपुलेक दुखेको बेला विशालले ल्याए 'एकादेश' (भिडियो सहित)

लिपुलेक दुखेको बेला विशालले ल्याए 'एकादेश' (भिडियो सहित)

काठमाडौं । अहिले सामाजिक सञ्जाल र देशको राजनीति नेपाल-भारत सीमा विवादको कारण फेरि एकपटक तातेको छ । धेरै जनाले नेपाल सरकारप्रति आक्रोश व्यक्त गरिरहेका छन् भने कतिपय गायक कलाकारहरुले आफ्ना सिर्जनाहरु मार्फत बिरोध प्रकट गरिरहेका छन् ।


सेतो कुर्तामा आकर्षक स्वेता

सेतो कुर्तामा आकर्षक स्वेता

काठमाडौ । उत्कृष्ट अभिनय र सौन्दर्यकी नायिका स्वेता खड्का मोडलिङबाट २०१० मा चलचित्र क्षेत्रमा पाइला टेकेकी हुन् । ‘कहाँ भेटिएला’ फिल्मबाट आफ्नो फिल्मी करियर शुरु गरेकी स्वेता, उनको पहिलो फिल्म नै सर्वोत्कृष्ट चलचित्रको सुचीमा पर्न सफल भयो । अहिले उनी लकडाउनले फुर्सदमा छिन् ।


झन् राम्री निता

झन् राम्री निता

काठमाडौ । नायिका निता ढुंगाना नेपाली चलचित्रकी एक सफल अभिनेत्री हुन् । उनले राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरका पुरस्कार समेत प्राप्त गरिसकेकी छिन् । निताले अभिनय गरेका चलचित्रहरु रुमा दबाब, हाम्रो माया जुनी जुनीलाई, नोटबुक, मसान, निर्भय, छ एकान छ र पछिल्लो चलचित्र पंचायत हो ।


नायिका मोडल पुनम पाण्डे कार सहित पक्राउ

नायिका मोडल पुनम पाण्डे कार सहित पक्राउ

एजेन्सी । भारतीय मोडल तथा नायिका पुनम पाण्डे पक्राउ परेकी छिन् । आइतबार लकडाउन उल्लंघन गरेपछि उनलाई मुम्बई पुलिसले पक्राउ गरेको हो ।


आमासँगको आलिया भट्टको पुरानो तस्वीर चर्चामा

आमासँगको आलिया भट्टको पुरानो तस्वीर चर्चामा

एजेन्सी । बलिउड अभिनेत्री आलिया भट्टले निकै छोटो समयमा आफ्नो पहिचान बनाएकी छिन् । दमदार अभिनयका कारण उनले दर्शकको ध्यान तानेकी सफल भएकी हुन् ।


गायक बाबु जिम्बाको 'लकडाउन ब्याटल' सार्वजनिक (भिडियो सहित)

गायक बाबु जिम्बाको 'लकडाउन ब्याटल' सार्वजनिक (भिडियो सहित)

काठमाडौं । केहि साता अगाडी मात्र कोरोना बोलको गीत बजारमा ल्याएर चर्चा कमाएका गायक सङ्गीतकार तथा निर्देश बाबु जिम्बाले फेरि नयाँ गीत बजारमा ल्याएका छ्न । कोरोनाको कारण यतिबेला बिश्वनै लकडउन मा भएको बेला जिम्बाले लकडाउन र कोरोना सम्बन्धित गीत नै ल्याएक छ्न । उनले यस पटक भने कोरोनाको नेपाली नाम रुघाखोकी भएको सन्देस दिएका छ्न ।


कलाकारको दुख -सुखमा हातेमालो, सहयोग सामाग्री वितरण

कलाकारको दुख -सुखमा हातेमालो, सहयोग सामाग्री वितरण

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय समितिको समन्वयमा विश्वमा माहामारिको रुप लिएको कोभिड १९ बाट बच्न लगाइएको लकडाउनले समस्यामा परेका कलाकारहरुलाई सहयोग सामाग्री वितरण गरिएको छ । उपत्यका समन्वय समितिका अध्यक्ष सुजन लम्साल र दुर्गा रायमाझिको विशेष उपस्थितिमा उक्त सहयोग सामाग्री पहिला उपत्यका समन्वय समितिमा हस्तान्तरण गरिएको थियो ।


रन मगरको ‘मायालु प्रियसी’ डिजीटल बजारमा (भिडियोसहित)

रन मगरको ‘मायालु प्रियसी’ डिजीटल बजारमा (भिडियोसहित)

काठमाडौँ । गायक रन मगरले ‘मायालु प्रियसी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका छन् । लकडाउनको समयलाई सदुपयोग गर्दै प्रतिभाशाली रन मगरले ओएसआर डिजिटलको च्यानल बाट सार्वजनिक गरेका हुन् ।


प्रचण्डको वैवाहिक वर्षगाँठमा नातिनी स्मिताद्वारा सहारा घरलाई सहयोग

प्रचण्डको वैवाहिक वर्षगाँठमा नातिनी स्मिताद्वारा सहारा घरलाई सहयोग

कैलाली । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को ५१औँ वैवाहिक वर्षगाँठका अवसरमा नातिनी तथा गायिका स्मिता दाहालले मानसिक रोगीलाई आश्रय दिइरहेको कैलालीको बर्दगोरिया गाउँपालिकामा रहेको सहारा घरलाई सहयोग गरेकी छिन् ।


Ad
Ad
Ad
Ad
Ad
Ad