Namaste Icon
Ad
Ad
Ad

धादिङका हिमेश पन्तले जिते पहिलो ‘कमेडी च्याम्पियन’को उपाधि

धादिङका हिमेश पन्तले जिते पहिलो ‘कमेडी च्याम्पियन’को उपाधि

काठमाडौँ । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्। शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्।


‘प्वाट छ’ डिजे गीत बजारमा

‘प्वाट छ’ डिजे गीत बजारमा

काठमाडौं । फोर जी स्पिड, साईन हान्दिन्छु, गीतले बजार पाए संगै बहुप्रतिभाका धनी र्‍यापर तथा सर्जक सुबास कार्की चर्चामा आएका छन । उक्त गीतको सफलता सङ्गै पुनः अर्को गीत लिएर आएका छ्न । छोटो समयमा नै लाखौ दर्सक स्रोताको मनमा बस्न सफल ‘प्वाट छ’ डिजे गीत केही दिन अगाडि मात्र बजारमा आएको हो ।


कल्पना बिसी र सुनिलको आवाजमा ‘मेरि माया’ (भिडियो सहित)

कल्पना बिसी र सुनिलको आवाजमा ‘मेरि माया’ (भिडियो सहित)

काठमाडौं । गायिका कल्पना बिसी र सुनिल लुहारको आवाजमा ‘मेरि माया’ गीत सार्वजनिक भएको छ । टेकराज अछामीको शब्द संगीत रहेको गीत टेकराज अछामी नामको युटुब च्यानल मार्फत सार्वजनिक भएको हो ।


डेउडा गीत ‘रङी चणी’ मा सुदुरका नौ जिल्ला (भिडियो सहित)

डेउडा गीत ‘रङी चणी’ मा सुदुरका नौ जिल्ला (भिडियो सहित)

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक सुर्य विरही साउद र गायिका माया पाण्डेको स्वरमा नयाँ लोक डेउडा भाका ‘रङी चणी’ले दर्शक श्रोताका माया पाउदै गएको छ । बसिबियाालो म्युजिक प्रालिको आधिकारीक युटुब च्यानलमार्फत सार्वजनिक गरिएको उक्त गीतमा सुदुरका ९ वटै जिल्ला समेटेर विभिन्न प्रसंग समावेश छन । उक्त गीतमा भिम थापा ‘नायक’ शब्द संगित रहेको छ ।


अबिबाहित र बिबाहित महिलाबीच सौन्दर्य प्रतियोगिता

अबिबाहित र बिबाहित महिलाबीच सौन्दर्य प्रतियोगिता

काठमाडौं । विभिन्न वर्ग र समूहकालागि प्रतिभा मूलक तथा सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको स्टार वन इन्टरटेनमेन्ट प्रालिले पर्यटनका लागि सँगसँगै भन्ने नाराका साथ राजधानीमा एकै साथ अबिबाहित र बिबाहित महिलाहरुबीचको सौन्दर्य प्रतियोगिता आयोजना गर्ने भएको छ ।


"फिल्म ‘हिरोइन’ मा दिइएको नग्न दृश्यबारे मलाई गर्व छ" - करिना

"फिल्म ‘हिरोइन’ मा दिइएको नग्न दृश्यबारे मलाई गर्व छ" - करिना

काठमाडौँ । आफ्नो करियर र नीजि जीवनबारे जसरी खुल्ला रुपमा आफ्नो विचार प्रस्तुत गरेरै समय समयमा चर्चामा आईरहने बलिउड अभिनेत्री करिना कपुरले हालै एक भारतीय मिडियासँगको कुराकानीमा आफ्नो नग्न दृश्य र विवाहपछि ‘सौतेनी आमा’ को ट्यागबारे खुल्ला रुपमा कुराकानी गरेकी छिन् ।


मौलिकता झल्किने पुर्वेली भाकाको मनछुने गीत ‘सोल्टिनी ज्यु’ (भिडियो सहित)

मौलिकता झल्किने पुर्वेली भाकाको मनछुने गीत ‘सोल्टिनी ज्यु’ (भिडियो सहित)

काठमाडौं । परदेशीको कथावस्तुमा बनेको एउटा जीवन्त गीत ‘सोल्टिनी ज्यु’ले दर्शक श्रोताको मन जित्दै गएको छ । रमाईलो पूर्वेली भाकामा तयार भएको उक्त गीतमा गायक जिविहाङ राई तथा गायिका किशु गुरुङको सुमधुर आवाज रहेको छ । गीतमा शब्द सिर्जना दिल दिवाना राईको रहेको छ ।


मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नुहुनेछः अनमोल केसी

मैले लिएको पैसा जतिबेला पनि लिएर जान सक्नुहुनेछः अनमोल केसी

काठमाडौँ । अभिनेता अनमोल केसीले फेसबुक स्टाटसमा आफूले लिएको पैसा जतिबेला पनि लिएर जान सक्ने बताएका छन । उनले विगत केहि समय अगाडी चलचित्र ‘धूपौरे’ मा अभिनय गर्न कागजी सम्झौता गरी ५ लाख रुपैयाँ लिएका थिए ।


पोखराकी रुकमायालाई नव गायिकाको अवार्ड

पोखराकी रुकमायालाई नव गायिकाको अवार्ड

काठमाडौं । गायन बिधाबाट गीत सङ्गीत को क्षेत्रमा प्रवेश गरेकी पोखराकी गायिका रुकमाया ओडा नव गायिकाको अवार्ड चुम्न सफल भएकी छन । गायक गमबहादुर न्यौपाने सँग गाएको ‘ओइ सानु’ बोल बाट रुकमायाले अवार्ड जितेकी हुन । सृजनाको मुल्याङ्कन श्रस्टाको सम्मान नेपाली सङ्गीतको प्रबर्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ शनिबार सम्पन्न अन्र्तराष्ट्रिय नेपाली म्युजिक अवार्ड मा उनले नव गायिकाको अवार्ड चुम्न सफल भएकी हुन ।


‘चपली हाइट–३’को टिजर सार्वजनिक

‘चपली हाइट–३’को टिजर सार्वजनिक

काठमाडौं । अर्जुन कुमारको निर्माण रहेको फिल्म ‘चपली हाइट–३’को टिजर सार्वजनिक भएको छ । थ्रिलर शैलीमा तयार गरिएको सो टिजर शनिबार सार्वजनिक गरिएको हो ।


Ad
Ad
Ad
Ad
Ad
Ad