एकीकृत समाजवादीमा कार्यविभाजन : यी हुन् जिल्ला इन्चार्जहरू

दर्पण दैनिक ६ पुष २०८१,०९:२४
post

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीका सदस्यहरूको कार्यविभाजन गरेको छ । पार्टी स्थायी कमिटीको (मंसिर २६ देखि पुस २ मा सम्पन्न) बैठकले केन्द्रीय कमिटीको तर्फबाट नेताहरूको कार्यविभाजन गरेको हो ।

पार्टीले कार्यविभाजनअनुसार काम गर्न नेताहरूलाई निर्देशन दिएको छ । एकीकृत समाजवादीले प्रदेशको जिम्मेवारीमा रहने सबै पोलिटब्युरो सदस्यलाई सम्बन्धित प्रदेशको सहइन्चार्जको जिम्मेवारी दिएको छ ।

'प्रदेशस्तरमा किसान, मजदुर, महिला, युवा, विद्यार्थी, पेसागत बुद्धिजीवी र उद्योग व्यवसायी फाँटको कामलाई व्यवस्थित गर्न केन्द्रीय कमिटीका सदस्यहरूलाई जिम्मेवारी दिइएको छ,' पार्टीले भनेको छ ।

हेर्नुहोस् कार्यविभाजन


प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: