लिखुपिके ५ मा योजना तर्जुमा कार्यक्रम सप्पन्न

दर्पण दैनिक ७ असार २०८२,१६:५८
post

सोलुखुम्बु । लिखुपिके गाउँपालिकाको वडा नम्बर ५ ले योजना तर्जुमा कार्यक्रम सप्पन्न गरेको छ । वडाले आज सरोकारवाला सबैको उपस्थितिमा सम्पन्न भएको हो । आर्थिक वर्ष २०८१/०८२ को बजेट कहाँ कसरी खर्च भयो भन्ने विषयमा वडा अध्यक्ष ङिमाछिरी लामाले स्पष्ट पारे । उक्त योजना तर्जमा कार्यक्रममा १७ वटा विद्यामा तर्जुमा गरिएको वडा सदस्य कुमार बस्नेतले बताए । 

कार्यक्रम कार्यपालिका सदस्य निरकुमार विकको प्रमुख आतिथ्यमा वडा अध्यक्ष ङिमाछिरी लामा, सदस्यहरु कुमार बस्नेत, सुकमाया तामाङ, सुकजित थामी, विभिन्न पार्टीका पार्टी प्रतिनिधि, विभिन्न विद्यालयका प्रधानध्यापक, सुरक्षाकर्मी लगायत सरोकारवालाहरुको उपस्थितमा सम्पन्न भएको थियो ।

सम्बन्धित खबर

post

‘घरघरमा सांसद’ अभियान

२६ माघ २०७९,११:५३
post

महामूर्खको उपाधि मेयर साहलाई

२३ फाल्गुन २०७९,१९:३३
post

बैतडीका तीन युवती बेपत्ता

२१ चैत्र २०७९,१२:१२
post

घरभाडा घटाउन माग

३० चैत्र २०७९,१४:१४
post

आज सुदूरपश्चिम बन्द

२८ जेष्ठ २०८०,०९:१६
post

बनेपाको पुलमाथि खोला

२३ श्रावण २०८०,०९:४२
post

८९ वर्षको उमेरमा नागरिकता

२७ श्रावण २०८०,१०:५१
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: