शिक्षा मन्त्रालयले ३-३ महिनामा एनओसी लिनेको तथ्यांक सार्वजनिक गर्ने

दर्पण दैनिक ६ असार २०८१,१५:४७
post

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हरेक तीन महिनामा वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) लिने विद्यार्थीको तथ्यांक सार्वजनिक गर्ने भएको छ । एनओसी शाखाका अनुसार अब एनओसी लिने विद्यार्थीको तथ्यांक हरेक तीन महिनामा मन्त्रालयको वेबसाइटमार्फत सार्वजनिक हुनेछ ।

एनओसीको तथ्यांक र अध्यागमन विभागको तथ्यांक फरक-फरक भएको भन्दै गत वैशाखमा मन्त्रालयको उच्च शिक्षा महाशाखाले एनओसी जारी भएको तथ्यांक मन्त्रालयलाई मात्रै उपलब्ध गराउन निर्देशन दिएको थियो । महाशाखाले शाखालाई एनओसीको तथ्यांक मन्त्रालयमा पठाउन र तथ्यांक माग गर्नेलाई मन्त्रालयले प्रवक्तामार्फत उपलब्ध गराउने भनेको थियो ।

सम्बन्धित खबर

post

एसईईको नतिजा सार्वजनिक

२१ असार २०८०,१६:१३
post

कक्षा १२ को नतिजा प्रकाशित

३० श्रावण २०८०,१८:३८
post

शिक्षा विधेयक संसदमा पेस

१४ आश्विन २०८०,१७:१०
post

कक्षा १२ को परीक्षा आजदेखि

१४ बैशाख २०८१,०७:१२
post

२०८१ को एसईई चैत ७ देखि

१ माघ २०८१,०९:२३

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: