नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री खाँणलाई धरौटीमा छाड्न आदेश

दर्पण दैनिक २८ मंसिर २०८०,१७:२३
post

काठमाडाैं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको इजलासले पूर्वगृहमन्त्री खाँणलाई ३० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: