काठमाडौँ । नेपाल प्रहरीका ४६ जना प्रहरी उपरीक्षक (एसपी)हरुको सरुवा गरिएको छ । आईजीपी दानबहादुर कार्कीले शुक्रबार एसपीहरूको सरुवा तथा काज गरेका हुन् ।
सरुवा सूची अनुसार केही जिल्लाका प्रमुख फेरिएका छन् । गोरखामा अनिलकुमार खड्का, धनुषामा अमरेन्द्रबहादुर सिंह, सुर्खेतमा ठाकुरप्रसाद पोखरेल, सप्तरीमा नवराज मल्ल, धनकुटामा नारायण रंजितकार र कञ्चनपुरमा नेत्रमणि गिरीलाई सरुवा गरिएको छ ।
फणीन्द्र प्रसाईँलाई बागलुङ पठाइएको छ । गुल्मीमा भीमकिरण बोगटी, कपिलवस्तुमा मनोहरप्रसाद भट्ट र स्याङ्जामा रंजितसिंह राठौरलाई पठाइएको छ । काभ्रेपलाञ्चोकमा रबिन कार्की, सिन्धुलीमा रबिन्द्रबहादुर सिंह र सर्लाहीमा रबिन्द्रनाथ पौडेललाई सरुवा गरिएको छ । पश्चिम नवलपरासीमा राम बहादुर केसीलाई सरुवा गरिएको छ । महोत्तरीको प्रमुखमा श्यामकुमार सारुमगर र डोटीमा सागर बोहरालाई पठाइएको छ । चितवनमा रामेश्वर पौडेललाई पठाइएको छ ।
सूची याे लिंकमा छ - https://drive.google.com/file/d/16YtEe87M2KznizX_NA3dciWI0MFbKMuR/view















































































































































1667912853.jpg)
















































































































































































.jpeg)


























































.jpg)













































































.jpeg)





































































































































































































































































































.jpg)












































































































































.jpg)

























































































.jpg)


प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google