सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा

दर्पण दैनिक १० फाल्गुन २०७९,१४:०२
post

काठमाडौं । कैलाली–२ बाट निर्वाचित सांसद अरुणकुमार चौधरीको निलम्बन फुकुवा भएको छ । 

आजको प्रतिनिधिसभा बैठकमा उनले सभामुख देवराज घिमिरेले उनले आममाफी पाएको सम्बन्धि गृहमन्त्रालयबाट प्राप्त पत्र पढेर सुनाएका थिए ।

चौधरीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको आममाफी दिएकी थिइन् । त्यसपछि उनी रिहा भएका थिए ।

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: