अब अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रमाणपत्र अब डिजिटल मात्रै

दर्पण दैनिक ४ असार २०८३,१५:२२
post

काठमाडौँ । सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता, नवीकरण तथा विवरण परिवर्तनको प्रमाणपत्र अब पूर्ण रूपमा डिजिटल माध्यमबाट मात्रै उपलब्ध गराउने भएको छ । सरकारको शासकीय सुधार सम्बन्धी १०० कार्यसूची र विभागको 'बिजनेस प्रोसेस रि-इन्जिनियरिङ' (बीपीआर) अनुसार यो व्यवस्था असार १ गतेदेखि नै लागू भइसकेको छ ।

नयाँ व्यवस्था अनुसार अब सञ्चालकहरूले विभागको अनलाइन प्रणाली (ims.doib.gov.np) मार्फत निवेदन पेश गरेकै ठाउँबाट प्रमाणपत्रको डिजिटल कपी प्राप्त गर्नेछन् । विभागले अबदेखि यस्ता प्रमाणपत्रको हार्ड कपी (छापिएको कागज) उपलब्ध नगराउने स्पष्ट पारेको छ ।

यसअघि प्रणाली पूर्ण रूपमा अनलाइनमा आबद्ध भइनसकेका कारण अनलाइन सञ्चारमाध्यमको दर्ता तथा नवीकरण प्रमाणपत्र हार्ड कपीमै जारी हुँदै आएको थियाे । अब भने संस्था, सञ्चालक वा सम्पादक परिवर्तन लगायतका सबै सेवा प्रणालीभित्रै सञ्चालन हुने विभागले जनाएको छ ।

आर्थिक वर्ष २०८३/०८४ का लागि नवीकरण खुल्यो

विभागले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि अनलाइन सञ्चारमाध्यमको नवीकरण कार्य समेत प्रारम्भ गरेको छ । आ.व. २०८२/८३ सम्म नवीकरण भइसकेका अनलाइनहरूले आवश्यक कागजातसहित विभागको प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।

यस्तै, आ.व. २०८२/८३ का लागि आवेदन दिई कागजात स्वीकृत (Approved) भइसकेका अनलाइन सञ्चारमाध्यमहरूलाई चालु आर्थिक वर्षभित्रै तोकिएको दस्तुर भुक्तानी गर्न विभागले सचेत गराएको छ । समयमै दस्तुर भुक्तान नगरेमा प्रमाणपत्र स्वतः रद्द हुने कानूनी व्यवस्था रहेको सूचनामा उल्लेख छ ।


दर्ताका लागि के के कागजात चाहिन्छन्?

छापाखाना र प्रकाशन सम्बन्धी ऐन, २०४८ तथा नियमावली, २०४९ (दोस्रो संशोधन, २०८२ समेत) अनुसार नयाँ अनलाइन दर्ताका लागि देहायका कागजात आवश्यक पर्ने विभागले जनाएको छ:

निवेदन: नियमावलीको अनुसूची ८ (क) बमोजिम अंग्रेजीमा स्पष्ट डोमेन नेम खुल्ने निवेदन ।

संस्थागत कागजात: संस्था दर्ता प्रमाणपत्र, स्थायी लेखा नम्बर (PAN) वा भ्याट प्रमाणपत्र । १ वर्ष नाघेका संस्थाको हकमा कम्पनी अध्यावधिक पत्र, लेखापरीक्षण प्रतिवेदन (Audit Report) र शेयर लगत विवरण ।

प्रबन्धपत्र तथा नियमावली: अनलाइन पत्रिका, इ-म्यागजिन वा न्यूजपोर्टल सञ्चालन गर्ने उद्देश्य खुलेको हुनुपर्ने (पत्रिकाको हकमा जिल्ला प्रशासन कार्यालयको सिफारिस पत्र) ।

सञ्चालक समितिको निर्णय: डोमेन नेम खुलाएर अनलाइन चलाउने, सम्पादक नियुक्त गर्ने तथा विभागमा दर्ता गर्ने निर्णयसहितको माइन्युट र सञ्चालकहरूको नागरिकता ।

सम्पादकको योग्यता: सम्पादकको नागरिकता र सेवा-सुविधा खुल्ने नियुक्तिपत्र । योग्यताका हकमा आमसञ्चार वा पत्रकारितामा स्नातक तह उत्तीर्ण, अथवा अन्य विषयमा स्नातक भएमा कम्तीमा ५ वर्ष पत्रकारिता गरेको प्रमाणित अनुभव पत्र आवश्यक पर्नेछ । विदेशमा अध्ययन गरेको हकमा समकक्षता निर्धारण (Equivalence) पत्र अनिवार्य गरिएको छ ।

डोमेन विवरण: डोमेन अपडेट रहेको देखिने आधिकारिक 'पब्लिक डोमेन डिटेल्स रेकर्ड' (Whois Record) ।

 

सम्बन्धित खबर

post

डिल्लीराम खनाल पक्राउ

५ फाल्गुन २०७९,१३:२१
post

आज मगर एकता दिवस

१५ फाल्गुन २०७९,०९:१८
post

अछाम र काभ्रेमा भूकम्प

२१ फाल्गुन २०७९,११:३४
post

कतारकी राजकुमारी म्याग्दीमा

२२ फाल्गुन २०७९,१६:०५
post

एसएसपी पाल निलम्बित

१ असार २०८०,१४:०४
post

एमाले नेता यादव पक्राउ

१ श्रावण २०८०,१२:०५
post

पत्रकार एलिजाको मृत्यु

६ भाद्र २०८०,१९:३७
post

त्रिशूलीमा गाडी खस्यो

२ माघ २०८०,०७:०४
post

रहेनन् ‘भेलु बाजे’

२० बैशाख २०८१,२०:५५
post

३ जिल्लाका सीडीओ फेरिए

११ आश्विन २०८१,०७:५३
post

काभ्रेको खानीखोलाका ८ घर बगे

१२ आश्विन २०८१,१६:३९
post

बडादसैँ सुरु : आज घटस्थापना

१७ आश्विन २०८१,०९:४०
post

३ एसएसपीको सरुवा, को कहाँ ?

२२ आश्विन २०८१,११:५३
post

आज बडादशैँको मुख्य दिन

२६ आश्विन २०८१,०८:५८
post

कतारबाट पक्राउ परे राई

१३ कार्तिक २०८१,१३:१३
post

आज लक्ष्मीपूजा

१५ कार्तिक २०८१,०७:११
post

आज गाई पूजा

१७ कार्तिक २०८१,०८:०१
post

तिहारको मुख्य दिन आज भाइटीका

१८ कार्तिक २०८१,०६:५५
post

आज छठ पर्वको मुख्य दिन

२२ कार्तिक २०८१,०८:२१
post

हुम्लामा हिमपात, किसान खुसी

२४ मंसिर २०८१,०८:३३
post

आज तमु ल्होछार

१५ पुष २०८१,०७:१०
post

७ जिल्लाका सीडीओ फेरिए

२२ पुष २०८१,२१:१२
post

आज ३०३औँ पृथ्वीजयन्ती

२७ पुष २०८१,०७:५२
post

आज महाशिवरात्रि

१४ फाल्गुन २०८१,०७:१९
post

जनक भट्टराई एआईजीमा बढुवा

२२ फाल्गुन २०८१,१२:१८
post

६३ एसपीको सरुवा, को कहाँ ?

१५ बैशाख २०८२,१७:४०
post

आज २५६९औं बुद्ध जयन्ती

२९ बैशाख २०८२,०७:०९
post

आज साउने सङ्क्रान्ति

२ श्रावण २०८२,०८:१४
post

आज गाईजात्रा पर्व मनाइँदै

२६ श्रावण २०८२,०७:५१
post

आज हरितालिका तिज

१० भाद्र २०८२,०७:४०
post

आज इन्द्रजात्रा

२१ भाद्र २०८२,०९:४०
post

बडादसैँको मुख्य दिन आज

१६ आश्विन २०८२,०७:२०
post

मिथिलामा सुरु भयो छठपर्व

९ कार्तिक २०८२,०८:१०
post

आज सोनाम ल्होसार

६ माघ २०८२,०८:५९
post

२३ सहसचिवको सरुवा

१४ फाल्गुन २०८२,२१:११
post

लागुऔषधसहित ५ जना पक्राउ

७ चैत्र २०८२,२०:०१
post

आज स्वस्थानी व्रत समापन

२२ माघ २०७९,०९:५४
post

आज होली, आपसमा रङ खेलेर मनाइँदै

२२ फाल्गुन २०७९,०७:१२
post

दुई डिआइजीको काज सरुवा

१८ चैत्र २०७९,०७:१२
post

१८ सहसचिवको सरुवा, काे कहाँ ?

१९ चैत्र २०७९,१७:४६
post

प्रतिनिधिसभाको बैठक आज पनि

२३ जेष्ठ २०८०,०६:४५
post

प्रतिनिधि सभाको बैठक आज पनि

२६ जेष्ठ २०८०,०९:०१
post

आज खीर खाने दिन

१५ श्रावण २०८०,०६:५८
post

बालेन दम्पतीलाई पुत्रीलाभ

१७ भाद्र २०८०,०९:४९
post

आज विश्वकर्मा पूजा

१ आश्विन २०८०,०७:१०
post

काल भैरव र श्वेश भैरव

१० आश्विन २०८०,१७:०७
post

काठमाडौंमा भूकम्पको धक्का

२३ आश्विन २०८०,१७:४३
post

आजदेखि नवरात्र सुरु

२८ आश्विन २०८०,०९:०५
post

कहां गए २२ प्रहरी कर्मचारी ?

१३ कार्तिक २०८०,०८:३२
post

रिहा भए आचार्य श्रीनिवास

२२ मंसिर २०८०,२०:४८
post

आज ‘तमु ल्होसार’

१५ पुष २०८०,०६:३६
post

‘बिचरा प्रहरी’

१५ पुष २०८०,१३:२२
post

२९ सहसचिवको सरुवा

५ माघ २०८०,१७:५६
post

'किन बन्ने पुलिस ?'

१५ माघ २०८०,११:५०
post

त्रिशूलीमा बस खस्यो

२३ फाल्गुन २०८०,०७:५०
post

आज महाशिवरात्रि पर्व

२५ फाल्गुन २०८०,०७:३८
post

ड्युटीसँगै शिशु स्याहार्दै

२६ फाल्गुन २०८०,०८:२३
post

आज विश्व पानी दिवस

९ चैत्र २०८०,०८:०२
post

६ जना उपसचिवको सरुवा

९ चैत्र २०८०,१०:५५
post

आज ‘रामनवमी’ पर्व

५ बैशाख २०८१,०७:१९
post

यसो गरे के हुन्छ ?

६ बैशाख २०८१,१६:२७
post

कतारका राजा काठमाडौंमा

११ बैशाख २०८१,१६:१४
post

मातातीर्थ मेला सुरु

२५ बैशाख २०८१,०७:३९
post

आज मातातीर्थ औँसी

२६ बैशाख २०८१,०८:११
post

एआईजीपी राई र गिरीको सरुवा

२८ बैशाख २०८१,१७:१८
post

२ एआईजीको पदस्थापन, को कहाँ ?

२८ बैशाख २०८१,१८:३८
post

आज गणतन्त्र दिवस

१५ जेष्ठ २०८१,०७:०१
post

लोकेतन्त्रे

१८ जेष्ठ २०८१,१०:१६
post

आज निर्जला एकादशी व्रत

५ असार २०८१,०९:०१
post

एआइजी आशा सिंहको बिदाई

१० श्रावण २०८१,०६:४६
post

सीआईबी प्रमुखमा थापा

२३ श्रावण २०८१,०६:५१
post

मेरो मरेको लासलाई

५ जेष्ठ २०८२,२२:१८

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: