अध्यागमनको महानिर्देशकमा कोषहरी निरौला, विभिन्न जिल्लाका सिडिओ फेरिए (सूचीसहित)

दर्पण दैनिक ६ चैत्र २०८०,१२:३५
post

काठमाडौँ । गृह मन्त्रालयले लामो समयदेखि रिक्त अध्यागमन विभागको महानिर्देशमा कोषहरी निरौलालाई नियुक्त गरेको छ ।  गृह मन्त्रालयका सहसचिव निरौलालाई महानिर्देशक बनाइ पठाएको हो । 

यसैगरी विभिन्न जिल्लामा कार्यरत प्रमुख जिल्ला अधिकारीहरूको सरुवासमेत गरेको छ भने मन्त्रालयमा रहेका नयाँ सहसचिवहरूको पदस्थापन पनि गरेको छ । 

 


 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: