बनेपामा बृहत तरुण भेला आयोजना हुँदै, प्रमुख अतिथि आरजु राणा देउवा

दर्पण दैनिक १० चैत्र २०७९,१९:५३
post

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था नेपाल तरुण दलको जिल्ला कार्यसमिति काभ्रेको आयोजनामा बृहत तरुण भेला हुने भएको छ । 

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवा प्रमुख अतिथि रहने सो कार्यक्रम चैत ११ गते विहान १० बजेदेखि बनेपा पार्टी भेन्यु हुन लागेको हो । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: