नेपाल शिक्षक संघ काभ्रेकाे अध्यक्षमा शम्भुप्रसाद घिमिरे, सबै पदाधिकारी निर्विरोध (सूचीसहित)

दर्पण दैनिक ४ चैत्र २०७९,१८:३३
post

काभ्रे । नेपाली कांग्रेस निकट नेपाल शिक्षक संघ काभ्रेको अध्यक्षमा शम्भुप्रसाद घिमिरे निर्विरोध चयन भएका छन् । संघको ९औं जिल्ला अधिबेशनबाट सबै पदमा  सर्वसम्मत कार्यसमिति चयन भएको हो ।  

संघको महिला उपाध्यक्ष रुपा थापा, उपाध्यक्ष प्रेमकृष्ण श्रेष्ठ चयन भएका हुन् । त्यस्तै, सचिवमा दिलकुमार मोक्तान चयन भएका छन् । 

सबै पदाधिकारी, सदस्यहरु, संघीय र प्रदेश प्रतिनिधिहरु सर्वसममत चयन गरिएका छन् । 

सम्बन्धित खबर

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: