
काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिमको मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई अगाडि बढाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको ८० औं सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीका लागि अगाडि सार्ने निर्णय गरेको हो ।
प्रतिक्रिया गर्न लग इन गर्नु होस्:
Log in with Google