अनेरास्ववियुको कर्णाली प्रदेश कमिटी संयोजकमा ललितजंग मल्ल

दर्पण दैनिक २२ जेष्ठ २०८०,०९:४०
post

काठमाडौं । अनेरास्ववियुको कर्णाली प्रदेश कमिटी संयोजकको जिम्मेवारी ललितजंग मल्लले पाएका छन् । अनेरास्ववियु केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकको निर्णय अनुसार मल्लले कर्णाली प्रदेश कमिटी संयोजकको जिम्मेवारी पाएका हुन् । 

भ्रष्टाचारविरुद्धको अभियान चलाइरहेका मल्ल विगत लामो समयदेखि अनेरास्ववियुमार्फत विद्यार्थी हक हितको लागि लड्दै आएका विद्यार्थी नेता हुन् । उनी अनेरास्ववियुका पूर्व केन्द्रीय सदश्य समेत हुन् । उनले विगतमा कर्णलीमा माधव नेपालको एकलौटी कमिटी हुँदा ओली निकट रहेर कर्णालीमा संगठन बनाएका थिए । 

जेष्ठ ४ देखि ६ गतेसम्म बसेको अनेरास्ववियु केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले विभिन्न विभाग तथा प्रदेशका ईन्चार्ज, सह–ईन्चार्ज, संयोजक र सह–संयोजकहरुको जिम्मेवारी तोकेको थियो ।   कर्णाली प्रदेशको ईञ्चार्ज संजिव धिताल, सह– ईञ्चार्ज अमर शाही र रेखा थापा, संयोजक ललितजंग मल्ल र सह संयोजक मिजास मल्ललाई जिममेवारी तोकिएको छ । 
 

सम्बन्धित खबर

post

बंगलादेशतर्फ लागे झलनाथ खनाल

११ फाल्गुन २०७९,१५:०१
post

राप्रपाले बोलायो आकस्मिक बैठक

१३ फाल्गुन २०७९,०९:१६
post

सरकार छाड्ने एमालेको निर्णय

१५ फाल्गुन २०७९,१२:४६
post

सरकारलाई लिङ्देनको चुनौती

१५ चैत्र २०७९,१४:१२
post

जसपाको विधान अधिवेशन सर्यो

२३ चैत्र २०७९,१३:१३
post

चितवन-२ मा मतगणना सुरु

११ बैशाख २०८०,१४:४२
post

घनश्याम भुसाललाई पितृशोक

२१ जेष्ठ २०८०,११:१९
post

माओवादी बैठक आज पनि

२० श्रावण २०८०,०९:११
post

एमालेको संकल्प यात्रा सुरू

१४ मंसिर २०८०,११:११
post

धनकुटामा ओलीमाथि हातपात

२८ मंसिर २०८०,१६:४८
post

माधव नेपाल चढे वयल गाडा

२६ पुष २०८०,१४:५१
post

एकीकृत समाजवादी सरकारमा जाने

२३ फाल्गुन २०८०,१४:२४
post

रमेश खरेलले छाडे रास्वपा

१४ चैत्र २०८०,१५:३८
post

मोहन वैद्यको पार्टी फुट्यो

१७ बैशाख २०८१,१८:३१
post

उपेन्द्र यादवले छाडे सरकार

३१ बैशाख २०८१,१२:२०
post

अब समिति बन्दैन : मनिष झा

३ जेष्ठ २०८१,२०:५९
post

टीआरसीमा सहमति जुट्यो

१७ श्रावण २०८१,११:५४
post

ओलीविरुद्ध अनफलो अभियान

१९ भाद्र २०८१,०९:०६
post

गगनलाई रविको जवाफ

१ आश्विन २०८१,१२:४३
post

आज संविधान दिवस

३ आश्विन २०८१,०६:५३
post

कांग्रेस नेता महरलाई मातृ शोक

१० कार्तिक २०८१,१५:५७
post

भ्रम नछरियोस् : तोसिमा कार्की

१९ कार्तिक २०८१,१८:०४
post

रास्वपा बैठकका ७ निर्णय

९ फाल्गुन २०८१,०७:४८
post

आफ्नो युद्ध आफैँ लड्नुपर्छ

२८ बैशाख २०८२,१२:१४

प्रतिक्रिया गर्नुहोस्

प्रतिक्रिया गर्न लग इन गर्नु होस्: